१५ जेष्ठ, २०७३ |
न्यूजकोसेली संवाददाता
दही खाँदा मिठो हुने मात्रै होइन, याे बहुगुणकारी पनि छ । दहीले मानिसलाई स्वस्थ रहन सहयोग गर्ने मात्रै होइन, दही सुन्दरताका लागि पनि प्रयोग गर्न सकिन्छ । दहीमा क्याल्सियमको मात्रा अधिक हुन्छ । क्याल्सियमका अलावा प्रोटिन, लेक्टोज, आइरन र फस्फोरस पनि दहीमा पाइन्छ । जसका कारण दही अधिक पोषक हुने जानकारहरु...बाँकी
१५ जेष्ठ, २०७३ |
आँपको सिजन नजिकिएको छ । नेपाली जनजीवनमा आँपलाई फलफूलको 'राजा' भनेर पनि चिन्ने गरिएको छ । आँपको सिजन नजिकिएसँगै आँप खानेहरुको संख्या पनि बिस्तारै बढ्दै गएको छ । आँप खाँदा तपाईंले चाहिँ कत्तिको ध्यान पुर्याउनु भएको छ ? यी कुरामा ध्यान पुर्याउनु भएन भने आँप स्वास्थ्यका लागि लाभदायक नहुन पनि सक्छ ।
त...बाँकी
१४ जेष्ठ, २०७३ |
भरतपुर अस्पतालको महत्वाकाङ्क्षी ‘सी’ ब्लक निर्माणका लागि नेपाल सरकार अर्थमन्त्रालयले २४ करोड ८० लाख रुपैयाँ रकम दिने स्वीकृति दिएको छ ।
गत वैशाख २९ गते अर्थमन्त्रालयले स्वास्थ्य मन्त्रालयका लागि पत्र लेखी मन्त्रालयको बजेट सीमाभित्र रहने गरी बहुवर्षीय ठेक्काअन्तर्गत रकम उपलब्ध गराउने ग...बाँकी
१२ जेष्ठ, २०७३ |
न्यूजकोसेली संवाददाता
विवाह भनेको स्त्री पुरुषका लागि एक भावनात्मक तथा सामाजिक बन्धन पनि हो जो जिवन भर एक दोश्रोको बीचमा रहिरहन्छ । विवाहपछि महिला पुरुष पारिवारिक जिवनमा प्रवेश गर्छन् । तर यौन वैज्ञानिकहरु भने विवाहबाट केवल सामाजिक नियमका आधारमा महिलापुरुष लोग्ने स्वास्नीको रुपमा एक भएका हुन्छन् तर भावनात्मक रुपमा उनीहरु...बाँकी
१२ जेष्ठ, २०७३ |
न्यूजकोसेली संवाददाता
कुरा सुन्दा अनौठो लाग्न सक्छ तर त्यही गएर देखेका र भोगेकालाई भने यो कुरा अनौठो नलाग्न पनि सक्छ । व्यापार गर्ने व्यापारी, डन, गुन्डाहरुको थलो भनेर चिनिने रत्नर्पाक जति सुन्दा रमाइलो छ त्यति नै घिनलाग्दो ठाँउ पनि छ ।
धेरै थरी बस्तु, सस्तोमा, धेरै मानिसहरुको थलो मानेर चिनिने रत्नर्पाक अहिले देखि मात...बाँकी
१० जेष्ठ, २०७३ |
काठमाडौँमा रहेको सुमेघ टुर्स एन्ड ट्राभल्सले बागलुङको गलकोटस्थित १२ वटा स्वास्थ्य संस्थालाई ‘स्ट्रेचर’ प्रदान गरेको छ ।
ट्राभल्सले सामाजिक उत्तरदायित्वअन्तर्गत रु.१ लाख मूल्य बराबरका १२ वटा ‘स्ट्रेचर’ निःशुल्क सहयोग गरेको हो । आपत्कालीन अवस्थामा बिरामी बोक्न प्रयोग हुने ‘स्ट्रेचर’ पाउनेम...बाँकी
१० जेष्ठ, २०७३ |
गोरखाको भुम्लिचोक गाविस–६ स्थित भद्रकाली मावि परिसरमा तीन दिनसम्म चलेको स्वास्थ्य शिविरबाट १ हजार ५०० जनाले स्वास्थ्य परीक्षण गराएका छन् ।
चेपाङ समुदायलाई लक्षित गरी आयोजना गरिएको शिविरमा रगत परीक्षण, गर्भवतीको जाँच र अन्य रोगका पीडितको परीक्षण गर्नुका साथै निःशुल्क औषधि वितरण गरिएको थियोे ।
...बाँकी
१० जेष्ठ, २०७३ |
जिल्ला अस्पताल बैतडीमा शल्यक्रियाबाट सुत्केरी गराउने सेवा सुरु भएयता रगत खोज्न समस्या हुँदै आएको छ ।
रक्त सञ्चार केन्द्र्र र रक्तदाताको अभावमा बिरामीका आफन्त र स्वास्थ्यकर्मीले समस्या भोग्दै आएका छन् । रगतको व्यवस्था गर्न नसक्दा जिल्ला अस्पताल आएका बिरामीलाई रिफर गर्नुपर्ने बाध्यता रहेक...बाँकी
१० जेष्ठ, २०७३ |
मेडिप्लस हेल्थ केयर सेन्टरको पाँचौँ वार्षिकोत्सवको अवसरमा आइतबार वनस्थलीमा महिला स्वास्थ्य शिविरको आयोजना गरियो ।
उत्साही महिलाको सामाजिक आर्थिक कल्याण केन्द्रको सहकार्यमा आयोजित उक्त शिविरमा महिलाको पाठेघरको मुखको क्यान्सरसम्बन्धी विशेषज्ञद्वारा निःशुल्क परीक्षण गरिएको थियो ।
शिविर...बाँकी
१० जेष्ठ, २०७३ |
झापाको बिर्तामोडस्थित वि एन्ड सी टिचिङ हस्पिटलले डाइबिटिज (मधुमेह) र ब्लड प्रेसर (उच्च रक्तचाप)को आइतबार एक दिने निःशुल्क स्वास्थ्य परीक्षण शिविर सम्पन्न गरेको छ ।
शिविरमा मेची अञ्चलका १ हजार २ सय १६ जनाले निःशुल्क सेवा लिएको हस्पिटलका जनसम्पर्क अधिकारी प्रमिश गिरीले जानकारी दिए। यस अवसर...बाँकी