newskoseli.Com

दरबन्दीअनुसार डाक्टर छैनन्, बिरामी भारत जान्छन

सुदूरपश्चिममा दरबन्दीअनुसार चिकित्सक पदपूर्ति नहुँदा समस्या भएको छ । यसका कारण स्थानीय जनता बिरामी पर्दा भारतका अस्पताल जान बाध्य छन् । क्षेत्रीय स्वास्थ्य निर्देशनालयका अनुसार सुदूरपश्चिमका विभिन्न स्वास्थ्य संस्थामा गरी कुल ६० जना विशेषज्ञ डाक्टरको दरबन्दी रहेको छ । अहिले कुल दरबन्दीमा १२ जन...बाँकी

महिलाले यौन सम्पर्क गर्नु पछाडीका २ सय ३७ कारण

पुरुषजस्तै महिलाले पनि यौन सम्पर्कराख्नुका पछाडि विभिन्न कारण हुने गर्दछ । तर, महिलाहरुका लागि राम्रो यौन सम्बन्धको परिभाषा पुरुषहरुको अपेक्षाभन्दा केही भिन्न हुने गर्दछ । मनोवैज्ञानिक सिन्डी मेस्टन र डेभिड बुसले आफ्नो किताब ‘ह्वाई वुमन ह्याब सेक्स’ अर्थात ‘महिलाले किन सेक्स गर्छन्’ भन्ने बारे बत...बाँकी

ट्राइसाइकल र ह्विलचेयर वितरण

 अपाङ्गता भएका ४४ जनालाई बुधबार कञ्चनपुरको झलारीमा आयोजित कार्यक्रमा ट्राइसाइकल र ह्विलचेयर वितरण गरिएको छ । राष्ट्रिय अपाङ्ग पुनःस्थापना समाज काठमाडौँको सहयोगमा झलारी पिपलाडी नगर अपाङ्ग सञ्जालको समन्वयमा ट्राइसाइकल र ह्विलचेयर नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् व्यवस्थापिका–संसद्का...बाँकी

श्राद्धको प्रसाद ले १५ बिरामी

 नुवाकोटको जिलिङमा श्राद्धको प्रसाद खाँदा एकै वडाका १५ जना बिरामी परेका छन् । जिलिङ–२, बेँसीथोकका खेमप्रसाद पुडासैनीको घरमा मङ्गलबार दिउँसो श्राद्धको प्रसाद खाएका १५ जना बिरामी भएका हुन् । प्रसाद खाएकाहरु बुधबार दिउँसोदेखि बिरामी पर्न थालेको स्थानीय शिक्षक टीकाबहादुर पुडासैनीले जानकारी दिए । ब...बाँकी

स्वास्थ्य कार्यालयलाई नै एम्बुलेन्स वुझाइने

 जिल्लाको थर्पु स्वास्थ्यचौकीको एम्बुलेन्स जिल्ला स्वास्थ्य कार्यालयलाई नै बुझाउने गरी बुधबार निर्णय गरिएको छ । सो स्वास्थ्यचौकीको बुधबार बसेको व्यवस्थापन समितिको बैठकले एम्बुलेन्स पटकपटक बिग्रिएको र दुर्घटनासमेत भएको हुँदा त्यसको मर्मतका लागि कुनै रकम नभएका कारण एम्बुलेन्स स्वास्थ्य कार्...बाँकी

तीन सय जनासँग यौन सम्पर्क गर्दा पनि नमेटिएको लत

६ वर्षको उमेरमै कुमारित्व गुमाएकी नेसालाई यस्तो यौन लत बस्यो कि आफ्नो तृष्णा मेटाउन अहिलेसम्म उनले ३ सय जनासँग यौन सम्बन्ध कायम गरिसकेकी छन् । त्यति मात्र होइन, उनी हरेक दिन पाँच घण्टासम्म शारीरिक गर्छिन् । इंग्ल्याण्डको तटीय सहर क्रोमर निवासी २४ वर्षीया नेसा जे सेक्स लतसँग लड्न असफल भइसकेकी छन् ...बाँकी

फेसबुक लगआउट गरेर मात्र अनलाइनमा पोर्न हेर्नुपर्ने कारण यस्ता छन्

इन्टरनेटमा एकसाथ एकातर्फ फेसबुक चलाइरहने र अर्कोतर्फ पोर्न साइट हेर्ने गर्नुहुन्छ ? खबरदार ! यदि यसो गर्ने गर्नुहुन्छ भने अबदेखि बानी बदल्नुहोस् र पोर्न साइट हेर्नेबेला फेसबुक अकाउन्ट लगआउट गर्न नभुल्नुहोस् । यदि तपाइँले फेसबुक अकाउन्ट लगआउट नगरीकनै कुनै पोर्न साइट हेर्नुभयो भने फेसबुकले तपाइँलाई...बाँकी

कुपोषणको अबस्था बुझ्न स्वास्थ्य टोली घरघरमा

पाँच बर्ष मुनिका बालबालिका  तथा सुत्केरी महिलाहरुमा कुपोषणको अबस्था बुझ्न स्वास्थ्यकर्मीहरु मन्थलीको सुनारपानी तथा सालुका  घर  घरमा पुगेका छन् । बालबालिका  तथा  सुत्केरी महिलाहरुको पाखुराको नाप र उचाई पत्ता  लगाउन  स्वास्थ्यकर्मीहरु मन्थली नगरपालिकाका विभिन्न वार्डहरुमा घरदैली गरिरहेका छन् । उ...बाँकी

धेरै यौन सपर्क गर्ने मान्छे सुन्दर हुन्छन्

झट्ट सुन्दा विश्वास लाग्दैन होला तर यौन सम्पर्कले मान्छेलाई सुन्दर बनाउने अनुसन्धानले देखाएको छ । स्वास्थ्य ढंगले गर्ने यौन सम्पर्कले  मानिसलाई सुन्दर बनाउने कुरा अनुसन्धानमा उल्लेख छ । मानिस सुन्दरताका लागि व्यूटी पार्लर धाउने सँगै महँगा सामाग्री उपयोग गर्न चाहन्छन् । तर खानपानमा ध्ययन दिएर गर्न...बाँकी

विश्वप्रसिद्ध मःमः को काठमाडौंमा चकचकी !

बफ मःमः का लागि विश्वप्रसिद्घ छ काठामाडौं । यहाँका हरेक चोक तथा गल्लीदेखि होटलहरूमा पनि बफ मःमः पाइन्छ । बफ मःमः खानका लागि हरेक पसलहरूमा ग्राहकको भीड लाग्ने गर्छ । अझ विदेशीहरू त काठमाडौंको बफ मःमः भनेपछि भुतुक्कै हुन्छन् । तर, काठमाडौंमा बफ मःमः कत्तिको खान योग्य छ त रु यसबारे भने पारखीहरूले खा...बाँकी