२८ जेष्ठ, २०७३ |
राप्ती अञ्चल दाङ जिल्लाको तुलसीपुरमा अक्सिजन ग्यास प्लान्ट निर्माण हुने भएको छ । अस्पताललाई आवश्यक पर्ने अक्सिजन ग्यास प्लान्ट निर्माणको काम सुरु गरिएको राप्ती अञ्चल अस्पताल विकास समितिका अध्यक्ष रुद्रमणि शर्माले जानकारी दिए ।
यो प्लान्ट नेपालमै पहिलोपटक सरकारी अञ्चल अस्पतालले सुरु गर...बाँकी
२७ जेष्ठ, २०७३ |
दोस्रो अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा पाँच दिने योग महोत्सव गरिने भएको छ ।
‘समस्या अनेक छ, तर समाधान एउटै छ, त्यो हो योग । बालक, युवा र वृद्ध (नर/नारी) सबैको लागि योग । आनन्द र स्वस्थ जीवनको लागि योग ।’ भन्ने मूल नाराका साथ असार ७ देखि ११ गतेसम्म महोत्सव गर्न लागिएको आयोजक आनन्द प्रच...बाँकी
२६ जेष्ठ, २०७३ |
न्यूजकोसेली संवाददाता
रात, हरेक जोडीका लागि प्रेमिल पल हुन् । तर जीवन संघर्षका क्रममा प्रेमिल रात पनि संघर्षमै बित्ने गर्दछ कतिपयको । यसले गर्दा दाम्पत्य जीवनमा चोट लाग्न सक्छ ।
र यी कुरा ख्याल गर्न नसक्दा जोडीको सम्बन्ध पनि चट हुन् सक्छ तसर्थ हरेक जोडीले यी ६ कुरा हरेक रात गर्न जरुरी छ अन्यथा तपाइँहरुको सम्बन्धमा ...बाँकी
२६ जेष्ठ, २०७३ |
माेहनप्रसाद मैनाली
विश्व रक्तदाता दिवसकाे उपलक्ष्यमा ब्लड डाेनर्स एशाेसिएशन नेपाल काठमाडाैं शाखाले अाज माेटरसाइकल र्यालीकाे अायाेजना गर्याे ।
'रक्तदान गराै, जीवन बाँडाै' भन्ने नाराका साथ काठमाडाैंकाे भृकुटी मण्डलबाट शुरू भएकाे माेटर साइकल र्याली टेकु, कालिमाटी, विष्णुमति लिकंराेड, साेर्हखुट्टे हुँदै जमलमा पुगे...बाँकी
२६ जेष्ठ, २०७३ |
मध्यपुर नगरपालिकाद्वारा सञ्चालित कोरिया–नेपाल मैत्री अस्पताल मध्यपुर थिमिमा निःशुल्क चारदिने प्लास्टिक सर्जरी शिविर सञ्चालन गरिएको छ ।
कोरियाको रोज क्लब संस्थाको सहकार्यमा मङ्गलबारदेखि आगामी शुक्रबारसम्म सञ्चालन हुने उक्त शिविरमा शरीरका विभिन्न भागमा आगोले पोलेको, खुडे भएको, आँखा टाँस्स...बाँकी
२५ जेष्ठ, २०७३ |
न्यूजकोसेली संवाददाता
हुन त सेक्स जति गर्यो त्यति राम्रो भनिन्छ अनि केहि अध्ययनले यसलाई प्रमाणित पनि गरेको छ।
तर हालै गरिएको पछिल्लो अध्ययनले भने सुमधुर सम्बन्धको लागि हप्तामा एक प्टक सेक्स पर्याप्त हुने र त्यसले सम्बन्धलाई अझै सुमधुर बनाउने दाबि गरिएको छ।
‘सोसियल साइकोलोगि एन्ड पेर्सोनालिटि साइन्स’ जर्नलमा पर्काश...बाँकी
२५ जेष्ठ, २०७३ |
न्यूजकोसेली संवाददाता
धादिङको सल्यानकोटमा घाँस दाउरा गरेकी एउटी युवती भनेर अहिले तिर्सना बुढाथोकीलाई सायद कसैले पत्याउँदैन् ।
कलाकारितामा प्रवेश गरेको दुई वर्षमै उनी देश र विदेशमा ‘हटकेक’ का रुपमा परिचित छिन् । अझ उदाङ्गै फोटो सुटले त उनलाई धेरै आलोचना पनि खेपाएको छ ।
‘देखाउन लायक भए देखाउने त हो’ भन्ने तिर्षना आफू...बाँकी
२४ जेष्ठ, २०७३ |
न्यूजकोसेली संवाददाता
पछिल्ला दिनहरूमा तपाईं आफ्नो ओठमा आएको परिवर्तनले चिन्तित त हुनुहुन्छ निश्चय नै आफ्नो गुलाबी ओठ बिस्तारै कालो भएको कसलाई पो मन पर्छ र रु तर, यसबाट घरेलु तरिकाले पनि आफ्नो ओठको कालो हटाएर स्वाभाविक चमक ल्याउन सकिन्छ ।
नियमित रूपमा स्वस्थ खाना खाँदा, व्यायाम गर्दा र महँगा सामग्री ओठमा लगाउँदा पनि ओ...बाँकी
२४ जेष्ठ, २०७३ |
न्यूजकोसेली संवाददाता
१. कम्तिमा सात घन्टा सुतौँ
हरेक रात कम्तिमा सात घन्टा सुतौँ । कडा परिश्रम छ भने आठ घन्टा सुत्न सकिन्छ । निद्रा बिग्रिएमा शरीर चल्ने प्रक्रियामा गडबड हुन्छ र मधुमेहले सताउने सम्भावना बढ्छ । निद्रा नपुग्दा धमनीमा क्याल्सियम जम्मा हुने खतरा रहन्छ, जसले धमनी खुम्चिन सक्छ ।
२. आफ्नो रक्तचाप जानी रा...बाँकी
२३ जेष्ठ, २०७३ |
उदयपुर जिल्लाको पश्चिमी पहाडी क्षेत्रको हर्देनी गाविसमा अज्ञात रोग फैलिँदा १० दिनभित्र तीन जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा हर्देनी–२ का ३० वर्षीया सविना नेपाली, १८ वर्षीया भीमकुमारी नेपाली र ५५ वर्षीय गङ्गाबहादुर परियार रहेका छन् ।
जेठ १० गतेदेखि सो क्षेत्रमा अज्ञात रोग फैलन थाल...बाँकी