२९ फाल्गुन, २०७६ |
न्युजकोसेली संवाददाता
कोरोनाभाइरसको महामारीले विश्वलाई नै गाँजिरहेको र नेपाल समेत उच्च जोखिममा रहेको खबर आइरहेका बेला काठमाडौंमा ६ जनालाई कोरोनाभाइरसको संक्रमण भएको आशंका गरिएको छ ।
राजधानीमा कोरोना संक्रमणको आशंका गरिएकामध्ये ४ जनालाई पाटन अस्पताल र २ जनालाई टेकु अस्पतालको ‘आइसोलेसन वार्ड’ मा भर्ना गरिएको स्वास्थ्य म...बाँकी
२९ फाल्गुन, २०७६ |
‘आइसोलेसन वार्ड’ स्थापना गर्न भक्तपुर नगरपालिकाले नगर क्षेत्रभित्र सञ्चालनमा रहेका ६ वटा अस्पताललाई आग्रह गरेको छ । जिल्लामा सञ्चालनमा रहेका भक्तपुर अस्पताल, भक्तपुर क्यान्सर अस्पताल, सहिद धर्मभक्त अङ्ग प्रत्यारोपण केन्द्र, डा. इवामुरा मेमोरियल अस्पताल, सिद्धि स्मृति महिला तथा बाल अस्पताल र जनस्वास्...बाँकी
२७ फाल्गुन, २०७६ |
नेपालमा पहिलो पटक कोरोनाभाइरस प्रमाणित भएका नेपालगञ्जका एक युवक निको भएर नियमित कामकाजमा फर्किएका छन् । अरू बिरामी अस्पतालबाट स्वस्थ भएर घर फर्किन्छन् तर उनी चाहिँ घरमै स्वस्थ भएर अस्पताल फर्केका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म चार जनाको ल्याब परीक्षण गरिएको र माघ ९ मा चीन...बाँकी
२६ फाल्गुन, २०७६ |
न्युजकोसेली संवाददाता
माछाको अचार
चाहिने सामग्री
साना माछाः ४०० ग्राम , गोलभेंडाः २०० ग्राम, नुनः १ चिया चम्चा, खुर्सानीः स्वाद र आवश्यकताअनुसार ।
बनाउने टेक्निक
माछालाइ राम्रोसँग सफा गर्ने । माछाको भित्राङ्श जानेगरी सफा पानीले पखाल्ने । पखालीसकेपछि माछालाई फोहोर नपर्ने ठाउँमा सफा मान्द्रो वा नाङ्लोमा सुकाउने ।...बाँकी
२६ फाल्गुन, २०७६ |
नेपालबाट सिंगापुर ट्रान्जिट भएर १४ फागुनमा अस्ट्रेलिया पुगेका २० वर्षीय एक नेपाली युवकलाई कोरोना भाइरस (कोभिड– १९) पोजेटिभ देखिएको छ । सिंगापुरमा लामो ट्रान्जिट हुँदै अस्ट्रेलिया पुगेपछि ती युवकलाई श्वास–प्रश्वासमा समस्या आएको जानकारी परराष्ट्र मन्त्रालयले प्राप्त गरेको छ ।
ट्रान्जिटमै वा हवाई या...बाँकी
२४ फाल्गुन, २०७६ |
डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका– १ मा पर्ने करेलीकाँडा गाउँमा फैलिएको अज्ञात रोगको पुष्टि भएको छ । तीन दिनअघि हेलिकप्टरबाट सुर्खेत लगिएका तीन जना बिरामीको नमूना काठमाडौं पठाएर टेकु अस्पतालमा परीक्षण गराउँदा शुक्रबार बेलुकी मात्रै रोगको पुष्टि भएको हो ।
गाउँ नै थला पार्ने गरी दुई सातादेखि फैलिए...बाँकी
२४ फाल्गुन, २०७६ |
डा. शेरबहादुर पुन
भान्सामा देखिने एक प्रकारको कीरा हो– साङ्लो । साङ्लाबाट रोग सर्न सक्छ भन्ने कुरा धेरैलाई थाहा नहुन सक्छ । साङ्लाले विशेषगरी सङ्क्रामक रोगहरू सार्न सक्छ । साङ्लाका कारण निम्तने रोगका बारेमा खासै अनुसन्धान भएको पाइँदैन । साङ्लामार्फत सङ्क्रमित भएर रोग सारेको बारेमा ठोस अध्ययन भएको पाइँदैन । तर, साङ्ला...बाँकी
२३ फाल्गुन, २०७६ |
डा. शेरबहादुर पुन
घरमा मुसो आउनु तथा हामीले खाने खाद्य पदार्थ मुसाले खानु नौलो कुरा होइन । बनाएर तयारी अवस्थामा राखिएका खाना मुसाले खाइदिन्छ । भान्सामा आउने मुसाका कारण पनि हामी अस्वस्थ हुन सक्छौं । भान्सा स्वस्थ भए मात्र हामी स्वस्थ हुन सक्छौं ।
त्यसैले, घर र भान्सामा आउने मुसालाई सामान्यरूपमा लिनु हुँदैन । घर तथ...बाँकी
२३ फाल्गुन, २०७६ |
नेपालमा मिर्गौला दान गर्नेमा पुरुषभन्दा महिला अगाडि रहेको पाइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई दुवै पटक मिर्गौला दान गर्ने पनि महिला नै हुन् ।
ओलीलाई पहिलो पटक भाइबुहारी पर्ने अन्जन घिमिरे ओलीले मिर्गौला दिएकी थिइन् । प्रधानमन्त्री ओलीलाई दोस्रो पटक मिर्गौला दान गर्ने पनि महिला नै (समीक्षा ...बाँकी
२० फाल्गुन, २०७६ |
न्युजकोसेली संवाददाता
अहिले विश्वमा महामारीको रुप लिँदै गएको कोरोना भाइरस (कोभिड– १९) को संक्रमणबाट जोगिन यस प्रकारका उपाय र सावधानी अपनाउन सम्बद्ध निकायहरुले सूचित गरेका छन् । काेही–कसैले सूचित नगर्दा वा नभन्दा पनि यी सचेतता अपनाउनु यतिबेला अनिवार्य छ ।
१. घरबाट बाहिर जाँदा, सार्वजनिक यातायात प्रयोग गर्दा, भीडभाडमा ज...बाँकी