१९ भाद्र, २०७६ |
वैशाखमा पहिलो पटक सुनसरीको धरानमा देखिएको डेंगु अहिले देशभर समस्याका रूपमा देखा परेको छ । राजधानी उपत्यका नै डेंगुको जोखिममा परेको छ । ज्वरो आएर अस्पताल जाने आधाजति बिरामीमा डेंगुको संक्रमण देखिन थालेको जानकारी चिकित्सकले दिएका छन् ।
पछिल्लो समयसम्म डेंगुको सङ्क्रमण ४२ जिल्लामा फैलिइसकेको छ । काठ...बाँकी
१३ भाद्र, २०७६ |
डेंगु नियन्त्रण नभएपछि सरकारले सेना, प्रहरीसहित सबै पक्षको सहयोग मागेको छ । यो रोग फैलाउने लामुखुट्टे नष्ट गर्न सञ्चालित अभियान प्रभावकारी नदेखिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विकल्प खोजेको हो ।
चितवनमा नौ वर्षदेघि डेंगुले महामारीको रुप लिँदा सेना र प्रहरीलाई संयुक्त रुपमा परिचालन गरिएको ...बाँकी
४ भाद्र, २०७६ |
सविना केसी/रासस
दातृनिकाय र व्यक्ति–व्यक्तिको सहयोगमा सञ्चालन हुँदै आएको भक्तपुर क्यान्सर अस्पतालमा दुई वटा व्यवस्थापन समिति भएपछि समिति विवाद चुलिएको छ ।
नेपाल अर्बुद रोग निवारण संस्थाले गठन गरेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष लोकेन्द्रकुमार श्रेष्ठ नेतृत्वको समिति र भक्तपुर नगरपालिकाले उक्त समिति खारेज गर...बाँकी
२६ श्रावण, २०७६ |
गोपाल ढकाल, मनोविद्
गाली–बेइज्जती व्यक्तिको प्रतिष्ठा विरुद्धको कसुर वा अपराध हो । यसले मानसिक रुपमा व्यक्तिको मान, सम्मान, प्रतिष्ठा, आत्मसम्मान र स्वाभिमानमा चोट पुर्याउँछ । गाली–बेइज्जतीले उसको नजिकका नातेदार, साथीभाइ, इष्टमित्र, हकवाला समेतलाई असर पुर्याउन सक्छ ।
यो एक किसिमको मानसिक यातना नै हो । गाली–बेइज्जत...बाँकी
२१ श्रावण, २०७६ |
गोपाल ढकाल, मनोविद्
मानसिक रोगीहरु हिंसात्मक र डरलाग्दा हुन्छन्, उनीहरुलाई घरपरिवार रसमाजबाट ढाटा राख्नुपर्छ वा बाँधेर राख्नुपर्छ भन्ने धारण आम व्यक्तिहरुमा अझै पनि पाइन्छ । मानसिक सन्तुलन गुमाएको व्यक्तिले कसैको हत्या गर्यो रे भन्ने समचार सुन्दा वा देख्दा मानसिक रोगी हिंसात्मक नै हुन्छन् भन्ने हामीलाई पनि लाग्न सक्छ ...बाँकी
१३ श्रावण, २०७६ |
एमआरआई मेसिन उदघाटन गरेर मन्त्रालय पुगेका उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले भोलिपल्टै उक्त मेसिन ‘बिग्रेको’ खबर पाए । पर्सिपल्ट थाहा पाए– ‘मेसिन बिग्रेको होइन, बिगारिएको हो ।’
अस्पतालबाट भइरहेको सेवा प्रवाहप्रति मन्त्री यादवले असन्तुष्टि जनाए । अस्पतालमा आइतबार आयोजित कार...बाँकी
२२ असार, २०७६ |
घरमा बालबालिका एकापसमा झगडा गर्दा तपाईंहरू के गर्नुहुन्छ ? पक्कै पनि बालबालिकालाई गाली गर्ने र छुट्याउने गर्नुहुन्छ । तर, बालबालिकाका स–साना झगडा उनीहरूकै लागि ‘फाइदाजनक’ हुने चिकित्सकहरु बताउँछन् ।
बाल्यकालमा बच्चाहरू झगडा गर्छन् भने त्यसलाई धेरै हदसम्म छुट दिएकै राम्रो हुने पाटन स्वास्थ्य विज्ञ...बाँकी
१८ असार, २०७६ |
नेपाल नर्सिङ काउन्सिलले लिएको नाम दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षामा ६५ प्रतिशत नर्स फेल भएपछि नर्सिङ पढाइको गुणस्तरमाथि गम्भीर प्रश्न उठेको छ ।
यस वर्षको परीक्षामा १ हजार ५ सय १९ जना परीक्षार्थी सहभागी भएकामा ५ सय २६ जना मात्र उत्तीर्ण भएपछि सरोकारवालाले पढाइको गुणस्तरको प्रश्न उठाएका हुन् । ...बाँकी
१४ असार, २०७६ |
एमबीबीएस उत्तीर्ण भए पनि १३ सय डाक्टर बिरामी जाँच्न अयोग्य भएको पाइएका छन् । नेपाल मेडिकल काउन्सिलले लिने चिकित्सक लाइसेन्स परीक्षामा फेल हुँदा उनीहरु अयोग्य ठहरिएका हुन् ।
लगातार ३६ पटकसम्म फेल भएका डाक्टर पनि छन् । विश्वविद्यालयबाट हुने परीक्षा उत्तीर्ण भए पनि बिरामी जाँच्ने वैधानिकता लिन काउन्...बाँकी
१२ असार, २०७६ |
बनेपाको व्यस्त बजारमा हिँडिरहेकी ३४ वर्षीया युवतीलाई हातमा सिरिन्ज हानेर अर्की युवती फरार भएकी छन् । मंगलबार राति सवा ८ बजे घर फर्कँदै गर्दा बाटामा अपरिचित युवतीले धक्का दिँदै उनलाई हातमा सिरिन्ज हानेर फरार भएकी हुन् ।
राजधानीमा ‘सिरिन्ज आतंक’ फैलिएसँगै राजधानीसँगै जोडिएको बनेपा नगरपालिका– ८, करु...बाँकी