२५ बैशाख, २०७६ |
राजधानी काठमाडौंमा दूषित पानी सेवन गर्दा हुने हैजाका बिरामी फेला परेका छन् ।
काठमाडौं महानगरपालिका– १३ का एक बिरामीको दिसा परीक्षण गर्दा हैजाका जीवाणु फेला परेको हो । ४५ वर्षीय ती बिरामीको दिसामा हैजाका जीवाणु फेला परेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. विवेककुमार लालले बताए...बाँकी
२३ बैशाख, २०७६ |
स्वास्थ्यचौकी जस्तो संवेशनशील स्थानमा समेत मान्छे नै छैनन् बरु सिंगै स्वास्थ्यचौको 'रेखदेख' कुकुरले गर्छ भन्दा जो–कसैलाई पनि अचम्म लाग्न सक्छ । तर, पर्साको धोबिनी गाउँपालिका– १ मा रहेको पिपरा घोडदौड स्वास्थ्य चौकीमा भने कुकरको बास हुने गरेको छ ।
स्थास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मीहरु विभिन्न ...बाँकी
२१ बैशाख, २०७६ |
पुरुषको तुलनामा महिलाको स्मरणशक्ति बढी हुन्छ । यो कुरा सुन्दा तपाईंलाई पत्यार नलाग्न सक्छ । हालै अमेरिकाको ‘सिंगटन विश्वविद्यलय स्कुल अफ मेडिसिन रिसर्च’ को एक अध्ययनले पुरुषको तुलनामा महिलाको स्मरणशक्ति बढी भएको दाबी गरेको छ ।
अनुसन्धानमा सहभागी रेडियोलोजिस्ट डा। मनुश्री गोयल भन्छिन्– ‘हामीले २० ...बाँकी
१९ बैशाख, २०७६ |
न्युजकोसेली संवाददाता
ब्रह्माण्ड, विश्व र समाजका हरेक वस्तु विकासशील र विनासशील छन् । सम्पूर्ण सजीव र निर्जीवहरू पनि विकासशील र विनासशील नै छन् ।
अर्को भाषामा भन्दा प्राणीजगतका हरेक वस्तु संघर्षशील र मरणशील छन् । सदव्यवहार र सदुपयोगको माध्यमबाट तिनको जीवन केही लम्ब्याउन र तुलनात्मक रूपले केही कम संघर्षशील गराउन भने अव...बाँकी
१८ बैशाख, २०७६ |
कालिका खड्का
“कलेजोको क्यान्सर भएको पुष्टि भएपछि माया मारिसकेका थियौं आमाको, धन्न आयुर्वेदिक औषधि खाएर ठीक हुनुभयो”, ६४ वर्षीया चित्रमाया खनालका छोरा लेखनाखले सुनाए ।
शान्तिडाँडा– ९, इलाम निवासी चित्रमायालाई ४ वर्षअघि कलेजोमा समस्या देखिएपछि क्यान्सरको आशङ्काले चितवनस्थित भरतपुर क्यान्सर अस्पतालमा परीक्षण गर्...बाँकी
२७ चैत्र, २०७५ |
काठमाडौं, २७ चैत ।
भद्रवासवासी ८८ वर्षीय बाबुकाजी महर्जने आफ्नै आँखाले संसार देख्ने आशा मारिसकेका थिए । मंगलबार मोतीविन्दुको शल्यक्रियापछि उनी फेरि संसार देख्ने भए ।
त्रिपुरेश्वरस्थित मुलुककै जेठो आँखा अस्पतालले ४५औं वार्षिकोत्सवका अवसरमा आँखाको निःशुल्क शल्यक्रिया गरिदिएको थियो । उमेर बढेसँगै आँखाको ज्योति घट्द...बाँकी
२६ चैत्र, २०७५ |
काठमाडौं, २६ चैत ।
समायोजनप्रति असन्तुष्टि जनाउँदै आकस्मिक सेवा बाहेक सम्पूर्ण सेवा बहिष्कार गरेका सरकारी चिकित्सकलाई आन्दोलन फिर्ता नलिए कारबाही गर्ने चेतावनी सरकारले दिएको छ ।
संघीयता कार्यान्वयनका सन्दर्भमा सबै चिकित्सकलाई संघअन्तर्गत नै समायोजन गर्न नसकिने जनाउँदै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तत्काल आन...बाँकी
२५ चैत्र, २०७५ |
हेटौंडा, २५ चैत ।
भारतबाट ल्याइएका कुखुराबाट बर्डफ्लु भित्रिएपछि २०६३ देखि नेपाल सरकारले भारतबाट पछीजन्य पदार्थको आयात रोक्यो । तर, देशभित्रै उत्पादित चल्लाभन्दा सस्तो पर्ने भएकाले लुकाइछपाइ ब्रोइलर कुखुरा भारतबाटै ल्याउने क्रम भने चली नै रह्यो ।
प्रतिबन्ध लगाइएका पछीजन्य पदार्थको जरिवानाबाट चालू आर्थिक वर्षमा ...बाँकी
२३ चैत्र, २०७५ |
काठमाडौं, २३ चैत ।
प्रदेश र स्थानीय तहमा समायोजन गर्दा आफूहरूले एक तहबाट अर्कोमा सरुवा हुन पाउने व्यवस्था नराखिएकामा आपत्ति जनाएर सरकारी चिकित्सकहरू नै आन्दोलित भएका छन् ।
सबै सरकारी चिकित्सकलाई संघ सरकारअन्तर्गत राखेर प्रदेश र स्थानीय तहमा परिचालन गर्नुपर्ने उनीहरूको मुख्य माग छ । माग पूरा गराउन सरकारी चिकित्सक...बाँकी
२३ चैत्र, २०७५ |
काठमाडौं, २३ चैत ।
काठमाडौं उपत्यकामा बर्डफ्लुको संक्रमण फैलिएको छ । बर्डफ्लुको संक्रमणबाट काठमाडौंका विभिन्न ठाउँमा ३ सय ५० काग मरेको पशु सेवा विभागले जनाएको छ ।
बेलायती दूतावास र राहदानी विभाग क्षेत्रमा भटाभट काग मरेपछि गरिएको नमूना परीक्षणमा एच ५ एन १ संक्रमण भएको देखिएको विभागले जनाएको छ । ‘एक हप्तामा डेढ सय...बाँकी