१५ पुष, २०७८ |
न्युजकोसेली संवाददाता
नेकपा (माओवादी केन्द्र) को आठौं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ द्वारा प्रस्तुत राजनीतिक प्रतिवेदनका कतिपय विषयवस्तुमा असहमति जनाउँदै सो पार्टीका युवानेता लेखनाथ न्यौपानेले चार पृष्ठको १० बुँदे लिखित फरकमत प्रस्तुत गरेका छन् । न्यौपानेको फरक मतले राजनीतिक वृत्तमा राम्रै चर्चा ...बाँकी
८ पुष, २०७८ |
न्युजकोसेली संवाददाता
सभापति
शेरबहादुर देउवा
उपसभापतिहरू
पूर्णबहादुर खड्का,
धनराज गुरुङ ।
महामन्त्रीहरू
गगनकुमार थापा,
विश्वप्रकाश शर्मा ।
सहमहामन्त्रीहरू
महालक्ष्मी उपाध्याय ‘डिना’,
जीवन परियार,
बद्री पाण्डे,
फरमुल्लाह मन्सुर,
भीष्मराज आङ्देम्बे,
किशोरसिंह राठोर,
महेन्द्र यादव,
उमाकान्त चौधरी ।
...बाँकी
४ पुष, २०७८ |
न्युजकोसेली संवाददाता
नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत गत आइतबार भएको मतदानको नतिजा यो आइतबार साँझ सार्वजनिक भएको छ । खुला केन्द्रीय सदस्यको ३५ स्थानका लागि ९९ जनाबीच भएको प्रतिस्पर्धाबाट निम्नानुसार उम्मेदवार विजयी भएका छन् ।
नतिजाअनुसार ३८३६ भोटसहित सर्वाधिक लोकप्रिय मत निवर्तमान महामन्त्री शशांक कोइरालाले प...बाँकी
४ पुष, २०७८ |
न्युजकोसेली संवाददाता
विभाजित एमालले दसौं राष्ट्रिय महाधिवेशनपछि गठित केन्द्रीय कमिटीका पदाधिकारी एवं सदस्यहरूको ‘मर्यादाक्रम’ र जिम्मेवारी निर्धारण गरेको छ । महाधिवेशन सकिएलगत्तै चितवनको सौराहामै बसेको केन्द्रीय कमिटीको पहिलो बैठकमा सूचित गरिएअनुरूप २५–२६ मंसिरमा भक्तपुरमा बसेको दोस्रो बैठकले नताहरूको वरियता र जिम्मेवार...बाँकी
२६ मंसिर, २०७८ |
न्युजकोसेली संवाददाता
नेपाली कांग्रेसको जारी चाैधाैं महाधिवेशनअन्तर्गत केन्द्रीय पदाधिकारी र सदस्यहरूको चुनावी प्रक्रिया अघि बढेको छ । यसअन्तर्गत शनिबार उम्मेदवारहरूले आ–आफ्नो मनोनयन दर्ता गराएकामा आइतबार फिर्ता लिन चाहनेहरूले उम्मेदवारी फिर्ता लिए । दावीविरोध समेत टुंगिएपछि आइतबार अपराह्न निर्वाचन भिड्ने उम्मेदवारहरूको ...बाँकी
२६ मंसिर, २०७८ |
न्युजकोसेली संवाददाता
नेकपा (एमाले) केन्द्रीय कमिटीको आइतबारको बैठकले ४५ सदस्यीय स्थायी कमिटी र ९९ सदस्यीय पोलिटब्युरो गठन गरेको छ । १९ पदाधिकारीसहित थप २६ जना समावेश गरी स्थायी कमिटी गठन गरिएको हो ।
स्थायी कमिटीमा १९ पदाधिकारीबाहेक घनश्याम भुसाल, गुरु बराल, देवराज घिमिरे, भीमप्रसाद आचार्य, लालबाबु पण्डित, खगराज अधिका...बाँकी
२६ मंसिर, २०७८ |
न्युजकोसेली संवाददाता
नेकपा (एमाले) को आइतबारको केन्द्रीय कमिटी बैठकले ९९ सदस्यीय पोलिटब्युरो गठन गरेको छ । ९९ सदस्यीय पोलिटब्युरो कमिटीमा १९ जना केन्द्रीय पदाधिकारी बाहेक ८० नेताहरु समाविष्ट छन्–
१९ पदाधिकारी र ४५ स्थायी कमिटी सदस्यबाहेक पोलिटब्युरोमा सम्मिलित नेताहरू
गोकुल बाँस्कोटा
महेश बस्नेत
अरुण नेपाल
देवी ज्ञ...बाँकी
२३ मंसिर, २०७८ |
न्युजकोसेली संवाददाता
नेकपा (माओवादी केन्द्र) ले विभिन्न ३३ वटा केन्द्रीय विभाग र एउटा प्रतिष्ठानको केन्द्रीय संरचना तयार पारेको छ । यीमध्ये कतिपय विभाग–प्रतिष्ठानले पूर्णता प्राप्त गरिसकेका छन् भने कतिपयमा केही स्थान अझै रिक्त रहेको पाइएको छ ।
रिक्त रहेका विभागीय पदहरूमा पूर्ति गरिने व्यक्तिहरूबारे टुंगो भइसकेको र सो...बाँकी
२२ मंसिर, २०७८ |
न्युजकोसेली संवाददाता
मुलुकको जेठो राजनीतिक दल नेपाली कांग्रेसले १४औं महाधिवेशनमा सहभागी हुने महाधिवेशन प्रतिनिधिहरूको प्रारम्भिक नामावली सार्वजनिक गरेको छ । पार्टीको वेबसाइटमार्फत कांग्रेसले ४ हजार ३ सय १९ जना प्रतिनिधिको नामावली सार्वजनिक गरेको हो ।
कांग्रेसका यिनै प्रतिनिधिहरुले पार्टीको केन्द्रीय नेतृत्व चयन गर्छन...बाँकी
१३ मंसिर, २०७८ |
न्युजकोसेली संवाददाता
एमाले अध्यक्ष खड्ग ओलीले पार्टीको जारी महाधिवेशनलाई एकातिर पन्छाउँदै नयाँ केन्द्रीय कमिटीको सूची आफैंले तोकिदिएका छन् । अध्यक्षका प्रत्यासी भीमबहादुर रावल र निवर्तमान उपमहासचिव घनश्याम भुसालसहितको तीव्र विरोधका बीच ओलीले पदाधिकारी तोकेका हुन् ।
केही महिनाअघि आयोजना गरेको विधान महाधिवेशनबाट पारित ...बाँकी