२४ श्रावण, २०७८ |
न्युजकोसेली संवाददाता
आइतबार सिंहदरबारमा पत्रकार सम्मेलन गरेर शेरबहादुर देउवा नेतृत्वको वर्तमान संयुक्त सरकारका साझा न्यूनतम कार्यक्रम सार्वजनिक गरिएको छ ।
आपसी संवाद, सहमति र सहकार्यमार्फत गठबन्धनको संस्कृति विकास गर्न भन्दै कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी तथा संयुक्त सरकारलाई समर्थन गर्ने दलहरूको संय...बाँकी
२२ श्रावण, २०७८ |
न्युजकोसेली संवाददाता
कांग्रेस, माओवादी केन्द्र, एमालेको खनाल–नेपाल पक्ष र जसपा मिलेर गठन गरेको शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकार सञ्चालनको आधारभूत ‘गाइडलाइन’ का रूपमा ‘संयुक्त सरकारको साझा न्यूनतम कार्यक्रम’ तयार भएको छ ।
कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा उनीबाहेक कांग्रेस, माओवादी केन्द्र र ज...बाँकी
२२ श्रावण, २०७८ |
न्युजकोसेली संवाददाता
कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा बनेको वर्तमान गठबन्धन सरकारका मन्त्रीहरूले पालना गर्नुपर्ने आचारसंहिताको मस्यौदा शीर्ष नेताहरूलाई बुझाइएको छ । कांग्रेस, माओवादी केन्द्र र जसपाका प्रतिनिधि सम्मिलित कार्यदलले मस्यौदा गरी प्रधानमन्त्री देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र जसपा अध्यक्ष...बाँकी
१९ श्रावण, २०७८ |
न्युजकोसेली संवाददाता
नेकपा एमालेका अध्यक्ष खड्ग ओली पक्षले वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल पक्षको सहमति र सहभागिताविनै एकलौटीरूपमा सोमबार विभिन्न ९ वटा केन्द्रीय विभागहरू गठन गरेको छ । तत्कालीन माओवादीमा महासचिव समेत रहिसकेर अहिले ओली समूह प्रवेश गरेका पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’ लाई भने कुनै विभा...बाँकी
११ श्रावण, २०७८ |
न्युजकोसेली संवाददाता
यो पनि पढ्नुहोस्–
जसपाको बाबुराम–उपेन्द्र पक्षले पायो आधिकारिकता : महन्थ–राजेन्द्र पक्षका ‘जनप्रतिनिधि’ को पद धरापमा...बाँकी
८ श्रावण, २०७८ |
जनता समाजवादी पार्टी नेपाल (जसपा) भित्र देखिएको आधिकारिकतासम्बन्धी विवादको टुंगो निर्वाचन आयोगले सोमबार लगाइदिने भएको छ । सो विवाद निरुपणका लागि आयोगले ‘इजलास’ गठन गरेर ‘सुनुवाइ’ गर्दै आएकामा आयोगले बिहीबार निवेदक पक्ष र विपक्षीलाई एकता हुँदाका ५१ केन्द्रीय कार्यकारिणी सदस्यको परिचय खुल्ने कागजातसहि...बाँकी
३ श्रावण, २०७८ |
न्युजकोसेली संवाददाता
नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत माग्दै आइतबार अपराह्न प्रतिनिधिसभासमक्ष अपिल गरे । पूर्ववर्ती प्रधानमन्त्री खड्ग ओलीले लोकतान्त्रिक व्यवस्था, मूल्य–मान्यता, संविधान र कानुनको धज्जी उडाउँदै निरंकुश शासन लादेकाले आफू अघि सर्नुपरेको उनले बताए ।
यस्तो छ देउवाले गरेको सम्बोधनको पू...बाँकी
१ श्रावण, २०७८ |
न्युजकोसेली संवाददाता
नेकपा (एमाले) को अध्यक्ष ओली पक्षले २८ असारमा सर्वोच्च अदालतको संवैधानिक इजलासले गरेको फैसलालाई लिएर सर्वोच्च अदालतको कठोर आलोचना गरेको छ । शुक्रबार (१ साउनमा) ललितपुरमा बसेको ओली पक्षीय स्थायी कमिटीको बैठकले यस्तो आलोचना गरेको हो ।
बैठकले यसअघि गठित एकता कार्यदलबीच भएको १० बुँदे सहमतिलाई अनुमोदन...बाँकी
२९ असार, २०७८ |
न्युजकोसेली संवाददाता
सिंगै राष्ट्र, नेपाली जनता र राष्ट्रिय राजनीतिक प्रणालीलाई आफ्नै बिर्ता र बपौतीसरह ठान्दै र त्यसैअनुरुप कुशासनको दुष्चक्र चलाउँदै आएका एमाले अध्यक्ष खड्ग ओली मंगलबार प्रधानमन्त्रीको पदबाट मुक्त भएका छन् । सर्वोच्च अदालतको संवैधानिक इजलासले सोमबार जारी गरेको परमादेशमार्फत अपदस्थ भएका ओलीले बालुवाटार ...बाँकी
२८ असार, २०७८ |
न्युजकोसेली संवाददाता
अपदस्थ प्रधानमन्त्री खड्ग ओलीले एकै कार्यकालमा दोस्रो पटक गरेको प्रतिनिधिसभा ‘विघटन’ गर्ने दोस्रो अपराधलाई समेत सर्वोच्च अदालतको संवैधानिक इजलासले सोमबार बदर गरिदिएको छ ।
फैसलासँगै ओली–विद्याले लज्जास्पद ढंगबाट गरेको प्रतिनिधिसभाको ‘विघटन’ को हर्कतलाई बदर गर्ने, संविधानको धारा ७६ को उपधारा ५ वमोज...बाँकी