newskoseli.Com

को–को बसे एमालेमै ? को–को लागे एकीकृत समाजवादीमा ? (प्रदेश सांसदको सूचीसहित)

राजनीतिक दलसम्बन्धी ऐन संशोधन गर्न जारी अध्यादेशअनुरूप एमालेबाट विभाजित भएर बनेको नेकपा एकीकृत समाजवादी र जसपाबाट विभाजित भएर बनेको लोसपा रोज्ने अवधि सकिएको छ । अध्यादेशवमोजिम नयाँ निर्वाचन आयोगले तोकेको २२ भदौसम्मको अवधि सकिँदा प्रदेशसभामा कायम एमाले सांसद्हरूमध्ये को–को एमालेमै बसे र क–कसले एकीकृत...बाँकी

कहाँ–कहाँका कति प्रदेशसभा सदस्य एकीकृत समाजवादीमा ?

एमालेबाट ‘विद्रोह’ गरी नयाँ दलका रूपमा नेकपा (एकीकृत समाजवादी) गठन गर्दा अध्यक्ष माधवकुमार नेपाल र वरिष्ठ नेता झलनाथ खनाललगायतले केन्द्रमा उत्साहजनक साथ पाएनन् । तर, प्रदेशसभा सदस्य र स्थानीय तहका पदाधिकारीहरूले पार्टी रोज्ने अवधि घर्कंदा जाँदा भने नेपाल–खनाल नेतृत्वको नयाँ दलका पक्षमा उत्साहजनक सहभ...बाँकी

एकीकृत समाजवादीका पक्षमा सनाखत गर्ने ५५ केन्द्रीय सदस्य र ३४ सांसद (नामावलीसहित)

नेकपा (एमाले) बाट विभाजित भएर नेकपा (एकीकृत समाजवादी) गठनका लागि २ भदौमा निर्वाचन आयोगमा दिइएको निवेदनअनुरूप बेग्लै पार्टीको मान्यता प्रदान गर्ने प्रयोजनका निम्ति निर्वाचन आयोगले बुधबार निवेदक सबैलाई सशरीर उपस्थित गराई सनाखत गराएको छ । आयोगको रेकर्डमा रहेका एमालेका कूल २०३ मध्येका ५५ केन्द्रीय सद...बाँकी

माओवादी केन्द्रका नेताहरुको कार्यविभाजन (कसलाई के ? सूचीसहित)

नेकपा (माओवादी केन्द्र) ले नेताहरुको जिम्मेवारी बाँडफाँट गरेको छ । पछिल्लो स्थायी समितिको बैठक, केन्द्रीय समितिको बैठक र त्यसपछि फेरि बसेको स्थायी समितिको बैठक हुँदै प्रदेश, विभागहरु र जिल्ला नेतृत्व समाल्ने गरी नेताहरुको कार्यविभाजन गरिएको छ । पछिल्लो जिम्मेवारी बाँडफाँटअनुसार पार्टीको प्रवक्तामा प...बाँकी

माधव नेतृत्वको एकीकृत समाजवादीको विधान, नियमावली र घोषणापत्र (पूर्णपाठ)

नेकपा (एमाले) का निवर्तमान वरिष्ठ नेता माधवकुमार नेपालले एमाले विभाजित गरेर हालै गठन गरेको नेकपा (एकीकृत समाजवादी) ले निर्वाचन आयोगमा दर्ता भएर पार्टीको वैधानिकता पाउने क्रम चलिरहेकै बेला मंगलबार पार्टीको विधान, नियमावली र घोषणापत्रको प्रारम्भिक खाका सार्वजनिक गरेको छ । सोमबार अपराह्नदेखि नै राजध...बाँकी

यी हुन् माधवको नयाँ पार्टीमा लाग्ने एमाले केन्द्रीय सदस्यहरू (नामावलीसहित)

एमाले अध्यक्ष खड्ग ओलीको निरन्तर विभेदपूर्ण, अलोकतान्त्रिक, अन्यायपूर्ण र अत्याचारी व्यवहारबाट आजित भएपछि बुधबार सो पार्टी विभाजित हुन पुगेको नवगठित पार्टीका नेताहरूकाे भनाइ छ । वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपालको नेतृत्वमा लामो समयदेखि एमालेभित्रै अन्तर्संघर्ष गरेका एमालेका ५८ केन्द्रीय ...बाँकी

प्रचण्डद्वारा केन्द्रीय समितिमा प्रस्तुत ८ पाने प्रस्ताव (पूर्णपाठ)

नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समितिको बैठक शनिबारदेखि राजधानीमा सुरु भएको छ । बैठकमा छलफल गरी पारित गराउनका निम्ति अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ८ पृष्ठको प्रस्ताव केन्द्रीय सदस्यहरुलाई वितरण गरेका छन् । समसामयिक राजनीति, वर्तमान सरकार, पार्टीको तत्कालीन कार्यनीति, तल्ला तहदेखि केन्द...बाँकी

आ.व. २०७८/७९ को मौद्रिक नीतिमा के छ ? (पूर्णपाठ)

नेपाल राष्ट्र बैंकले शुक्रबार आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीति सार्वजनिक गरेको छ । सरकारको न्यूनतम साझा कार्यक्रम, नीति तथा कार्यक्रम, देशको वर्तमान आर्थिक अवस्थाको जानकारी– २०७८ तथा राष्ट्र बैंकको तेस्रो रणनीतिक योजनालाई आधार मौद्रिक नीति सार्वजनिक गरिएको राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारील...बाँकी

अर्थमन्त्रीले जारी गरे ‘श्वेतपत्र’ : ‘अध्यादेश बजेट’ खारेज, नयाँ ल्याउने घोषणा (पूर्णपाठ)

शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारका अर्थमन्त्री जदार्दन शर्माले मुलुकको वर्तमान आर्थिक अवस्थासम्बन्धमा ‘श्वेतपत्र’ जारी गरेका छन् । अर्थमन्त्री शर्माले मंगलबार संघीय संसदमा ‘आर्थिक श्वेतपत्र’ जारी गरेका हुन् । श्वेतपत्र जारी गर्दै अर्थमन्त्री शर्माले २०७४ मा तत्कालीन सरकारले आर्थिक श्वेतपत्...बाँकी