२४ जेष्ठ, २०७८ |
न्युजकोसेली संवाददाता
विभाजनको डिलमा पुगेको नेकपा (एमाले) जुट्छ कि फुट्छ भन्ने कुरा ठोकुवाका साथ कसैले भन्न सक्ने स्थिति छैन । एकाएक सबै कुरा मिल्यो, अब जुट्छ भनेजस्तो देखिन्छ भने लगत्तै अब त फुटिहाल्यो, कुनै हालतमा जुट्दैछ भनेजस्तो स्थिति देखिन्छ ।
एमालेमा नमिलेका वा मिल्नुपर्ने कुराबारे अब भने अध्यक्ष खड्ग ओली र वर...बाँकी
२३ जेष्ठ, २०७८ |
न्युजकोसेली संवाददाता
संविधानलाई च्यातचुत पार्दै षड्यन्त्रमूलक ढंगले प्रतिनिधिसभालाई दोस्रो पटक ‘विघटन’ गरेका एमाले अध्यक्ष एवं प्रधानमन्त्री खड्ग ओलीले त्यसविरुद्ध सर्वोच्च अदालतमा विचाराधीन मुद्धालाई ‘तुहाउने’ उद्देश्यका साथ आइतबार साँझ फेरि अर्को ‘तुरुप’ फ्याँकेका छन् ।
प्रतिनिधिसभाका बहुमत सदस्यहरुले दायर गरेको रि...बाँकी
२३ जेष्ठ, २०७८ |
न्युजकोसेली संवाददाता
नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल नेतृत्वको समूहले बिहीबार र शुक्रबार भर्चुअल माध्यमबाट गरेको केन्द्रीय कमिटीका सदस्यहरूको बैठक र त्यसैको आधारमा शनिबार र आइतबार बसेको स्थायी कमिटीका सदस्यहरूको बैठकले गरेका निर्णय आइतबार सार्वजनिक गरेको छ ।
सो समूहले प्रधानमन्त्री एवं पार्ट...बाँकी
२१ जेष्ठ, २०७८ |
न्युजकोसेली संवाददाता
कामचलाउ प्रधानमन्त्री खड्ग ओलीले मौजुदा मन्त्रिमण्डलमा व्यापक हेरफेर गरेका छन् । आफैंले प्रतिनिधिसभा ‘विघटन’ गरेर चुनाव समेत घोषणा गरिसकेको अनि संविधानको धारा ७६ (२) वमोजिमको नियुक्तिमा विश्वासको मत गुमाएर ७६ (३) अनुसार पुनर्नियुक्ति लिँदा समेत विश्वासको मत हासिल गर्न नसकेर संविधानतः अपदस्थ भइसकेका ...बाँकी
१८ जेष्ठ, २०७८ |
न्युजकोसेली संवाददाता
दोस्रो पटक गरिएको प्रतिनिधिसभा ‘विघटन’ विरूद्धको मुद्दा सुनुवाइका लागि गठन भएको संवैधानिक इजलाका ‘विवादास्पद’ दुई न्यायाधीशको ‘नैतिकता’ मा आधारित भएर अघिल्लो शुक्रबारदेखि चलेको विवादले मंगलबार नयाँ ‘ट्विस्ट’ लिएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले गठन गरेको ५ सदस्यीय इजलासका बमकुमार श्रेष्ठ ...बाँकी
१४ जेष्ठ, २०७८ |
न्युजकोसेली संवाददाता
आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू,
१. गएको बैशाख २० गते कोभिड महामारीको दोस्रो लहरका सम्बन्धमा यहाँहरूसँग सम्वाद गरेको थिएँ। कोभिडको यो लहर निकै सङ्क्रामक र बढी घातक रहेको एवं यसको रोकथाम तथा नियन्त्रणका लागि राज्यका सबै संयन्त्र परिचालित गरिएको बताएको थिएँ। सङ्क्रमणको साङ्लो चुँडाउन निषेध आदेशको प...बाँकी
१२ जेष्ठ, २०७८ |
न्युजकोसेली संवाददाता
नेपाल कम्युनिष्ट पार्टी (एमाले) को नवौं राष्ट्रिय महाधिवेशनको मार्ग निर्देशन र पार्टी विधानको ठाडो उल्लंघन गर्दै कथित राष्ट्रिय महाधिवेशन आयोजक कमिटी गठन गरी स्वयं अवैध अध्यक्ष बन्नुभएका केपी ओलीबाट एकपछि अर्को स्वेच्छाचारी काम भइरहेका छन् । पार्टी महाधिवेशनको निर्णय र पार्टी विधानअनुरुप पार्टी सञ्च...बाँकी
१० जेष्ठ, २०७८ |
न्युजकोसेली संवाददाता
राष्ट्रपति विद्यादेवी भण्डारी र कामचलाउ प्रधानमन्त्री खड्ग ओलीको मिलेमतोमा संविधान र वर्तमान राजनीतिक प्रणाली नै धरापमा पार्ने गरी गत शुक्रबार गरिएको नयाँ प्रधानमन्त्री चयन प्रक्रियाको चरम धाँधली र प्रतिनिधिसभा समेत विघटन गर्ने हर्कतका विरूद्ध प्रतिनिधिसभाका बहुमत १४६ सांसदले सोमबार सामूहिक रूपमा सर...बाँकी
९ जेष्ठ, २०७८ |
न्युजकोसेली संवाददाता
राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार फेरि अर्को चरम विवादास्पद अध्यादेश जारी गरेकी छन् । नेपालको तराई क्षेत्रमा नागरिकताविही नेपालीलाई नागरिकता प्राप्तिको अवसर दिलाउने नामा जारी गरिएको अध्यादेश ‘वास्तविक नेपालीलाई नभई मूलतः भारतीयहरुलाई नेपाली नागरिकता दिलाउने’ प्रकृतिको भएको भन्दै सरोकारवाला, जान...बाँकी
९ जेष्ठ, २०७८ |
चन्द्रमणि गौतम
यो टिप्पणी दुई केपीका बीच तुलना गर्ने प्रयोजनमा प्रस्तुत गरिएको होइन । राजनीतिको शिखरमा पुगेका दुई केपीहरुका बीचको राजनीतिक उत्कृष्टता र निकृष्टताले दर्शाएको आकाश–पातालको फरक समाजलाई देखाइदिने, पछिल्लो पुस्तालाई जानकारी दिलाउने र ऊही बेलाका समकालीनहरुलाई समेत पुनर्ताजगी गराउने उद्देश्यका साथ यो सामग...बाँकी