newskoseli.Com

‘ओलीले अदालतलाई धम्क्याए, राष्ट्र नै खतरामा पारे’ : ५ पूर्वप्रधानमन्त्री (संयुक्त विज्ञप्तिसहित)

नेपालका पाँच पूर्वप्रधानमन्त्रीहरूले शनिबार संयुक्त विज्ञप्ति जारी गर्दै अहिलेका कामचलाउ प्रधानमन्त्री खड्ग ओलीले अदालतलाई धम्क्याएको बताएका छन् । ओलीका अनेकौं बदमासीको दृष्टान्त दिँदै त्यसो नगर्न ओलीलाई उनीहरुले चुनौती समेत दिएका छन् । पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, शेरबहादुर देउवा...बाँकी

ओलीको ‘६ बुँदे’ अस्वीकार गर्दै खनाल–नेपाल पक्षले दियो यस्तो जवाफ (वक्तव्यसहित)

प्रतिनिधिसभा ‘विघटन’ विरूद्ध सर्वोच्च अदालतमा विचाराधीन मुद्धालाई कमजोर पार्ने र ‘तुहाउने’ उद्देश्यका साथ एमाले अध्यक्ष एवं कामचलाउ प्रधानमन्त्री खड्ग ओलीले आइतबार राति सार्वजनिक गरेको ‘नेकपा (एमाले) को एकताका लागि आह्वान’ शीर्षकको अपिललाई सोही पार्टीका वरिष्ठ नेताद्वय झलनाथ खनाल–माधवकुमार नेपाल नेत...बाँकी

के–के छन् खड्ग ओली र माधव नेपालका ६–६ बुँदामा ? (दुवैका बुँदाहरू)

विभाजनको डिलमा पुगेको नेकपा (एमाले) जुट्छ कि फुट्छ भन्ने कुरा ठोकुवाका साथ कसैले भन्न सक्ने स्थिति छैन । एकाएक सबै कुरा मिल्यो, अब जुट्छ भनेजस्तो देखिन्छ भने लगत्तै अब त फुटिहाल्यो, कुनै हालतमा जुट्दैछ भनेजस्तो स्थिति देखिन्छ । एमालेमा नमिलेका वा मिल्नुपर्ने कुराबारे अब भने अध्यक्ष खड्ग ओली र वर...बाँकी

‘रिटबाट हस्ताक्षर फिर्ता गर, ०७५ जेठ ३ अघिको संगठन’ : पुनर्स्थापनाको मुद्धा ‘तुहाउन’ ओलीको अर्को तुरुप (अपिलको पूर्णपाठ)

संविधानलाई च्यातचुत पार्दै षड्यन्त्रमूलक ढंगले प्रतिनिधिसभालाई दोस्रो पटक ‘विघटन’ गरेका एमाले अध्यक्ष एवं प्रधानमन्त्री खड्ग ओलीले त्यसविरुद्ध सर्वोच्च अदालतमा विचाराधीन मुद्धालाई ‘तुहाउने’ उद्देश्यका साथ आइतबार साँझ फेरि अर्को ‘तुरुप’ फ्याँकेका छन् । प्रतिनिधिसभाका बहुमत सदस्यहरुले दायर गरेको रि...बाँकी

एमाले स्थायी कमिटी (खनाल–नेपाल पक्ष) ले लियो यस्ता निर्णय (पूर्णपाठसहित)

नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल नेतृत्वको समूहले बिहीबार र शुक्रबार भर्चुअल माध्यमबाट गरेको केन्द्रीय कमिटीका सदस्यहरूको बैठक र त्यसैको आधारमा शनिबार र आइतबार बसेको स्थायी कमिटीका सदस्यहरूको बैठकले गरेका निर्णय आइतबार सार्वजनिक गरेको छ । सो समूहले प्रधानमन्त्री एवं पार्ट...बाँकी

कामचलाउ ‘नयाँ’ मन्त्रिमण्डल : को–को भित्र्याइए, को–को हटाइए ? (सूचीसहित)

कामचलाउ प्रधानमन्त्री खड्ग ओलीले मौजुदा मन्त्रिमण्डलमा व्यापक हेरफेर गरेका छन् । आफैंले प्रतिनिधिसभा ‘विघटन’ गरेर चुनाव समेत घोषणा गरिसकेको अनि संविधानको धारा ७६ (२) वमोजिमको नियुक्तिमा विश्वासको मत गुमाएर ७६ (३) अनुसार पुनर्नियुक्ति लिँदा समेत विश्वासको मत हासिल गर्न नसकेर संविधानतः अपदस्थ भइसकेका ...बाँकी

संवैधानिक इजलास नछाड्ने र छाडिदिने २–२ न्यायाधीशको दावी/आदेशमा के छ ? (पूर्णपाठ)

दोस्रो पटक गरिएको प्रतिनिधिसभा ‘विघटन’ विरूद्धको मुद्दा सुनुवाइका लागि गठन भएको संवैधानिक इजलाका ‘विवादास्पद’ दुई न्यायाधीशको ‘नैतिकता’ मा आधारित भएर अघिल्लो शुक्रबारदेखि चलेको विवादले मंगलबार नयाँ ‘ट्विस्ट’ लिएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले गठन गरेको ५ सदस्यीय इजलासका बमकुमार श्रेष्ठ ...बाँकी

दल र नेताविरूद्ध कुण्ठा पोख्दै ओलीले सुनाए ‘नीति तथा कार्यक्रम’ (पूर्णपाठ)

आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू, १. गएको बैशाख २० गते कोभिड महामारीको दोस्रो लहरका सम्बन्धमा यहाँहरूसँग सम्वाद गरेको थिएँ। कोभिडको यो लहर निकै सङ्क्रामक र बढी घातक रहेको एवं यसको रोकथाम तथा नियन्त्रणका लागि राज्यका सबै संयन्त्र परिचालित गरिएको बताएको थिएँ। सङ्क्रमणको साङ्लो चुँडाउन निषेध आदेशको प...बाँकी

‘ओलीविरुद्ध निर्णायक संघर्षमा जुटौं’ : एमालेका १५ शीर्ष नेताको अपिल (पूर्णपाठ)

नेपाल कम्युनिष्ट पार्टी (एमाले) को नवौं राष्ट्रिय महाधिवेशनको मार्ग निर्देशन र पार्टी विधानको ठाडो उल्लंघन गर्दै कथित राष्ट्रिय महाधिवेशन आयोजक कमिटी गठन गरी स्वयं अवैध अध्यक्ष बन्नुभएका केपी ओलीबाट एकपछि अर्को स्वेच्छाचारी काम भइरहेका छन् । पार्टी महाधिवेशनको निर्णय र पार्टी विधानअनुरुप पार्टी सञ्च...बाँकी

विद्या–ओलीको हर्कतविरुद्ध १४६ सांसदद्वारा सर्वोच्चमा रिट दर्ता* (पूर्णपाठसहित)

राष्ट्रपति विद्यादेवी भण्डारी र कामचलाउ प्रधानमन्त्री खड्ग ओलीको मिलेमतोमा संविधान र वर्तमान राजनीतिक प्रणाली नै धरापमा पार्ने गरी गत शुक्रबार गरिएको नयाँ प्रधानमन्त्री चयन प्रक्रियाको चरम धाँधली र प्रतिनिधिसभा समेत विघटन गर्ने हर्कतका विरूद्ध प्रतिनिधिसभाका बहुमत १४६ सांसदले सोमबार सामूहिक रूपमा सर...बाँकी