१२ कार्तिक, २०७४ |
न्युजकोसेली संवाददाता
न्गुगी वा थ्योङ्गो केन्याका विश्व प्रसिद्ध लेखक तथा मार्क्सवादी चिन्तक हुन् । उपन्यास, लघु कथा , नाटक, लेखनिबन्ध र कवितामा कलम चलाएका न्गुगीका रचनाहरू ६० भन्दा बढी भाषामा अनुवाद भएका छन् । भाषा संस्कृति और राष्ट्रिय अस्मिता (१९९९) र औपनिवेशिक मानसिकता से मुक्ति (१९९९) शीर्षकमा उनका दुईओटा पुस्तक ह...बाँकी
२ कार्तिक, २०७४ |
काठमाडौं, २ कात्तिक ।
(नेपाली तथा मैथिली दुवै भाषामा उत्तिकै सशक्त कलम चलाउने रोशन जनकपुरी साहित्यिक क्षेत्रमा मूलतः कवि र निबन्धकारका रूपमा सुपरिचित छन् । समालोचनामा पनि कलम चलाउन थालेका जनकपुरी मार्क्सवादप्रति प्रतिबद्ध स्रष्टाका रूपमा स्थापित छन् ।
मातृभाषा मैथिली भएका कतिपय लेखक तथा मधेशी नेताहरूले हिन्दीलाई राष्...बाँकी
७ श्रावण, २०७४ |
नेकपा (माओवादी केन्द्र) का तर्फबाट धनुषाबाट प्रतिनिधित्व गर्ने सांसद हुन्– प्रतिक्षा तिवारी । देउवा नेतृत्वको सरकारमा उनी पनि मन्त्री बन्ने चर्चा बढ्दै गएको छ । यो चर्चासँगै जोडिएर सञ्चार माध्यममा विभिन्न किसिमका समाचार आइरहेका छन् । राजधानीबाट प्रकाशित एक साप्ताहिकमा तिवारी र उनका श्रीमानबीच सम्बन्...बाँकी
२१ असार, २०७४ |
न्युजकोसेली संवाददाता
माओवादी नेता मणि थापाले स्थानीय तहको चुनावमा च्युरा र दालमोठले हारेको तथा मासु–भात र बियरले जितेको टिप्पणी गरेका छन् ।
‘हामीले कर्मचारी संयन्त्र र सुरक्षा निकायलाई ब्यालेन्समा राख्न सकेनौं’, बुधबार बिहान आफ्नै निवासमा न्युजकोसेली डटकमलाई भिडियो अन्तर्वार्ता दिँदै नेपाल कम्युनिस्ट पार्टी (माओवादी ...बाँकी
१४ जेष्ठ, २०७४ |
काठमाडौं, १४ जेठ ।
पत्रकारितामा २६ वर्षको अनुभव बोकेका पोषण केसीको पत्रकारिता नेपालगञ्जको स्थानीय ‘किरण’ साप्ताहिकबाट सुरु भएको हो । देशान्तर, सुरुचि, घटना र विचारलगायतका छापा माध्ययम हुँदै केसीले रेडियो नेपालबाट प्रशारण हुने घटना र विचार कार्यक्रममार्फत रेडियो पत्रकारितामा प्रवेश गरे । बाँके, नेपालगञ्जका पत्रकार केसी...बाँकी
२७ बैशाख, २०७४ |
प्रस्तुति : कमल केसी
तपाईं नेकपा एमाले रामेछाप–काठमाडौं सम्पर्क मञ्चको अध्यक्ष हुनुहुन्छ, स्थानीय चुनाव संघारमै आइसकेको अवस्थामा हालसम्मको चुनावी तयारीबारे अलिकति बताइदिनोस् !
अहिलेसम्म रामेछाप जिल्लामा नेकपा एमालेको चुनावी तयारी सशक्त ढंगले अगाडि बढिरहेको छ । रामेछापमा ६ वटा गाउँपालिका र २ वटा नगरपालिका छन् । ती सबै...बाँकी
२३ बैशाख, २०७४ |
न्युजकोसेली संवाददाता
नयाँ शक्ति पार्टी नेपालका केन्द्रीय परिषद सदस्य रामबहादुर तामाङ (बले) रामेछापको सदरमुकामस्थित मन्थली नगरपालिकामा मेयर पदको उम्मेदवार बनेर भोट माग्दै मतदाताको घरदैलोमा पुगेका छन् । अहिलेको संसदमा मुख्य ठूला दल रहेका कांग्रेस, एमाले र नेकपा (माओवादी केन्द्र) बीच त्रिपक्षीय भिडन्त चलिरहेको मन्थलीमा नया...बाँकी
१६ बैशाख, २०७४ |
विष्णु आले 'विकिरण'
कुम्भेश्वर– २२, ललितपुर निवासी विजय खड्गी २०४५ देखि मशालको सदस्य हुँदै माओवादी आन्दोलनमा क्रियाशील भएका हुन् । अहिले उनी वैद्य माओवादीको राज्य समिति सदस्यका रूपमा राजनीतिकर्ममा तल्लिन छन् । पहिलो संविधानसभा निर्वाचनमा अनेकौं रणनीतिक भूमिका निभाएर नेकपा (माओवादी) बाट उम्मेदवारी दिने ललितपुरका सबै उम...बाँकी
२५ भाद्र, २०७३ |
सहकारी तथा गरिबी निवारण मन्त्रालय सम्हाल्नुभएको छ, बाहिर हुँदा र मन्त्रीको जिम्मेवारी सम्हाल्दा नेपालमा सम्पन्नता र विपन्नताको अवस्था बारेको बुझाइमा कस्तो भिन्नता महशुभ गर्नुभयो ?
यो विषयमा यहाँहरुजस्ता पत्रकार नै बढी जानकार हुनुहुन्छ । बाहिर बसेर मैले जे देखें यो मन्त्रालय सम्हाल्न आइपुग्नासाथ ध...बाँकी
२६ असार, २०७३ |
तपाईं सहिद परिवार, चर्चित सांस्कृतिककर्मी र एमाओवादीको पुरानै केन्द्रीय सदस्य, यतिबेला व्यापक असन्तुष्टि ओकल्न थाल्नुभएको छ नि ?
पार्टी एकीकरणको अहिलेको अवस्थामा अनावश्यक ढंगबाट ठूलो केन्द्रीय समिति बनाइँदा त्यो विचारको बहस गर्ने थलो नभएर भद्रगोल बन्न पुग्छ भन्ने मत प्रकट गरेको मात्र हुँ, व्यापक ...बाँकी