लोकमानबारे छिटो निर्णय लिन देउवालाई आग्रह
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटेर मानवअधिकार तथा शान्ति समाजको प्रतिनिधिमण्डलले बिहीबार अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्धको महाअभियोग प्रस्तावका विषयमा जतिसक्दो चाँडो औपचारिक निर्णय गर्न अपिल गरेको छ ।
“कार्कीको नियुक्तिको नै शान्ति समाजले विरोध गरेको र आपत्ति जनाएको स्मरण ...बाँकी








