प्रधानमन्त्रीलार्इ १५ दिने अल्टिमेटम सहितको चेतावनी
आफ्ना माग सम्बोधन हुने गरी संविधान संशोधन विधेयक सदनमा दर्ता गराउन सङ्घीय गठबन्धनले साेमबार १५ दिनको समयसीमा तोकेर प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष स्मरणपत्र बुझाएकाे छ ।
सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष एवम् गठबन्धनका संयोजक उपेन्द्र यादवको नेतृत्वमा रहेको मधेसवादी नेताहरुकाे गठबन्धनले प्...बाँकी








