डा. गोविन्द केसीसँग वार्ता गर्ने जिम्मा सचिवद्वयलाई
अनशनरत चिकित्सक डा. गोविन्द केसीसँग वार्ताका लागि सरकारले शिक्षा र स्वास्थ्य मन्त्रालयका सचिव रहेको एक टोली गठन गरेको छ । चिकित्सा शिक्षा सुधारको माग गर्दै झन्डै दुई सातादेखि आमरण अनशन रहेका डा. केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव शान्तबहादुर श्रेष्ठ र स्वास्थ्य मन्त्रालयका सचिव डा. सेनेन्द्...बाँकी








