नयाँ शक्तिले खोल्यो डेरी उद्योग, बाबुरामले गरे उद्घाटन
नयाँ शक्ति पार्टी नेपालका संयोजक एवम् पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गरिबी हटाउँदै समृद्ध नेपाल निर्माण गर्ने अभियानमा आफ्नो पार्टी लागेको बताएका छन् ।
नयाँ शक्ति, नेपाल गाउँ समितिले सञ्चालनमा ल्याएको दूध डेरीको शनिबार मोरङको हसन्दहमा उद्घाटन गर्दै संयोजक भट्टराईले भने– “नेपाली कांग्र...बाँकी








