पूरक बजेट ल्याएर प्रविधिमा लगानी बढाउँछु : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहालले विज्ञान, प्रविधि र अनुसन्धानको क्षेत्रमा लगानी बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् । नेपाल राष्ट्रिय बुद्धिजीवी सङ्गठनद्वारा बिहीबार राजधानीमा आयोजित ‘नेपालमा वैज्ञानिक अन्वेषण : सम्भावना र चुनौती’ विषयको गोष्ठीको उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले विगतमा विज्ञानक...बाँकी








