हिन्दू राष्ट्रको एजेन्डासहित राप्रपा एकीकरण : राणा
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमशेर राणाले नेपाललाई हिन्दु राष्ट्र बनाउने राजनीतिक एजेन्डासहित दुई राप्रपाबीच एकीकरण हुने बताएका छन् ।
बुधबार भक्तपुरमा सञ्चारकर्मीसँग कुरा गर्दै राणाले राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टी एकीकरणको एजेन्डामा सहमति भइस...बाँकी








