राष्ट्र बैंकको सर्कुलर : एटीएम, डेबिट र प्रिपेड कार्डबाट कति झिक्न पाइने ?
नेपाल राष्ट्र बैंकले मोबाइल बैंकिङ, प्रिपेड कार्ड, इन्टरनेट बैंकिङलगायत विद्युतीय माध्यमबाट गरिने भुक्तानीसम्बन्धी कारोबारको नयाँ सीमा निर्धारण गरेको छ । भुक्तानीसम्बन्धी कार्य गर्न अनुमतिप्राप्त संस्थालाई नेपाल राष्ट्र बैंकले बिहीबार सर्कुलर जारी गर्दै सीमा निर्धारणको नयाँ व्यवस्था लागू गर्न निर्दे...बाँकी







