८७ देशमा नेपाल टेलिकमको ‘रोमिङ’ सेवा : विभिन्न सेवाको शुल्कमा भारी कटौती
नेपाल टेलिकमले विश्वभरका ८७ मुलुकमा जाँदा ‘रोमिङ’ सेवा प्रयोग गर्न सकिने सुविधा उपलब्ध गराएको छ । टेलिकमले ती देशका १ सय ९२ दूरसञ्चार सेवा प्रदायक कम्पनीसँग सहकार्य गरी सो सेवा उपलब्ध गराएको हो ।
तीमध्ये हालै ५३ मुलुकका ९९ सेवा प्रदायकसँगको रोमिङ सेवा शुल्कमा एकैचोटि भारी छुट प्रदान गरिएको प्रवक्...बाँकी







