‘ठूला’ करदाताले अझै तिरेनन्, २१ करोडभन्दा बढी कर बक्यौता
ललितपुर महानगरपालिकाको जग्गा भाडामा लिएर पेसा–व्यवसाय सञ्चालन गर्दै आएका दर्जनभन्दा बढी ‘ठूला’ करदाताले अझै कर बुझाएका छैनन् ।
महानगरपालिकाका अनुसार ‘ठूला’ करदाताबाट २१ करोड रुपैयाँभन्दा बढी उठाउन बाँकी छ । महानगरपालिकालाई २० लाखदेखि १० करोड रुपैयाँसम्म कर बुझाउन बाँकी रहेकामा मल, विद्यालय, क्याम...बाँकी








