डेपुटी गभर्नर श्रेष्ठलाई सफाइ, अर्थमन्त्री खतिवडालाई नैतिक संकट
नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले मन्त्रिपरिषदबाट सफाइ पाएका छन् । उनले सफाइ पाएपछि अर्थमन्त्री डा. युवराज खतिवडालाई भने नैतिक संकट परेको छ । कुनै समय राष्ट्र बैंकमा आफ्नै सहकर्मी रहेका श्रेष्ठविरुद्ध अर्थमन्त्री डा. खतिवडाकै पहलमा छानबिन अघि बढेको थियो ।
छानबिन समितिले श्रेष्ठल...बाँकी








