newskoseli.Com

२३ अङ्कले घट्यो नेप्से

केही सातादेखि निरन्तर ओरालो लागेको नेप्से परिसूचक यो साता पनि पहिलो दिनको तुलनामा २२.६८ अङ्कले घटेको छ । गत साता ९.२७ अङ्कले घटेको नेप्से यो साताको अन्तिम दिन १ हजार ७ सय ५९.७१ अङ्कमा पुगेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । यस साता नेपाल स्टक एक्सचेन्जमा १ सय ५१ कम्पनीका २३ हजार ६ सय २६ कारोबा...बाँकी

सगरमाथायातयात काकडभिट्टाले ल्यायो ९५ प्रतिसत छुटमा अशोक लेलैण्डका बसहरु

अहिले नेपालको सार्वजनिक क्षेत्रमा सञ्चालनभएका सवारी साधनहरुमा सुधारको सुरुवातभएको छ । नेपाल सरकारले ठूला सवारी साधनको आयातलाई प्राथमिक्तादिदै आर्थिक ऐन २०७३ मा नै सार्वजनिकयातयात सञ्चालनगर्ने उद्देश्यभएकाकम्पनीवा सहकारी संस्थाले साझै गाडी उत्पादकसँगएल.सी. खोलि ४० सिट वा सो भन्दा बढि क्षमताका सवार...बाँकी

धितोपत्र बजार उतारचढावमा छ अर्ब बढीको कारोबार

धितोपत्र बजारमा यस साता निकै उतारचढावपूर्ण रुपमा कारोबार भयो ।नेपाल स्टक एक्स्चेन्जका अनुसार सोमबार बजार ५ प्रतिशतले घटेको र मङ्गलबार ५ प्रतिशतले बढ्दा ‘सर्किट ब्रेक’ नै लगाउनुपरेको थियो । यो साता बजारमा ६ अर्ब ५  करोड ६५ लाख ८८ हजार कारोबार भएको छ । साताको पहिलो दिन आइतबार सामान्य गिरावट देखिए...बाँकी

३० करोड लागतमा २ वटा भवन बनाउँदै का.म.पा

 काठमाडौँ महानगरपालिकाले टेकुमा अन्तर्राष्ट्रिय मापदण्डअनुसारको भूकम्प प्रतिरोधी २ वटा भवन निर्माण गर्ने भएको छ । हाल कामपाको कार्यालय रहेको बाघदरबारको भवन भूकम्पले क्षति पर्याएको भए पनि पुरातत्व विभागले भत्काएर अर्को बनाउने अनुमति नदिएकाले आफ्नै जग्गा टेकुमा आधुनिक र सुविधा सम्पन्न भवन निर्माण ग...बाँकी

३० लाखको अम्रिसोको बिरुवा निकासी

 पाल्पा जिल्लाबाट  ३० लाखको अम्रिसोका बिरुवा जिल्ला बाहिर निर्यात भएको छ । पाल्पाको अम्रिसो बिरुवाबाट तनहँु जिल्लामा व्यावसायिक अम्रिसो खेती हुँदै आएको छ । अम्रिसोको फूलको कुचोको रुपमा बढी प्रयोग हुँदै आएको छ भने पातको घाँसको रुपमा पशुको आहाराको प्रयोग हँुदै आएको पाइन्छ । फेक...बाँकी

नियमअनुसार काम नगर्ने १२ सहकारी खारेज

नियमअनुसार काम नगर्ने १२ सहकारीलाई डिभिजन सहकारी कार्यालयले खारेज गरेको छ । लगातार दुई वर्षसम्म साधारण सभा नगर्ने, लेखा परीक्षण नगर्ने, डिभिजन सहकारीमा आर्थिक विवरण पेस नगर्ने तथा उद्देश्य विपरित काम गरेको पाइएपछि ती सहकारी दर्ता खारेज गरिएको डिभिजन सहकारी कार्यालयलका प्रमुख नेत्रप्रसाद घिमिरेले ...बाँकी

फेरि २५ प्रतिशतले महँगियाे तरकारी

लगातारको वर्षाका कारण पछिल्लो समय काठमाडौं उपत्यकामा तरकारीको भाउ अकासिएको छ । उक्त मूल्य गत वर्षको तुलनामा २५ प्रतिशतले बढी हो । वर्षका कारण भएको बाढीपहिरो, तराईमा अन्नबाली लगाउने समय र समयमा सडक अवरुद्ध हुँदा तरकारीको मूल्य बढेको कालीमाटी फलफूल तथा तरकारी विकास समितिका कार्यकारी निर्देशक तेजे...बाँकी

तेह्रथुमको छुर्पी अमेरिकामा ‘मारामार’ बिक्री

तेह्रथुममा उत्पादित छुर्पी र अन्य दुग्धजन्य उत्पादन अमेरिकातर्फ निर्यात हुन थालेको छ । दुग्धजन्य उद्योगले उत्पादन गरेका छुर्पी, चकलेट, नौनी, घ्युलगायतका दुग्धजन्य उत्पादन अमेरिकालगायत अन्य मुलुकतर्फ निर्यात हुन थालेको हो । पूर्वका धरान, इटहरी र विराटनगरका व्यापारीमार्फत् यहाँ उत्पादित छुर्पी न...बाँकी

किसानले सहुलियतमा ऋण पाएनन्

सरकारले प्रदान गर्ने सस्तो ब्याजदरको सहुलियत ऋण किसानले अहिलेसम्म पाउन सकेका छैनन् । सहुलियत ब्याजदरमा कृषि ऋण पाउन नसकेको किसानको गुनासो छ । मदनपोखराका सुकदेव रिजाल तीन पटकसम्म वाणिज्य बैंकमा ऋण लिन पुगे पनि ऋण नपाएको बताउछन् । “पटक पटक धाए पनि वाणिज्य बैंकले पत्याएको छैन,” उनले भने । कृषि ऋण...बाँकी

विजय लघुवित्तमा स्थायी कोटामा जागिर खुल्यो

विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले सहायकदेखि सहायक शाखा प्रवन्धकसम्मका  विभिन्न तहमा कर्मचारीहरुको माग गरेको छ । केही सहायक शाखा प्रबन्धक, एक जना निरिक्षण अधिकृत, एक ऋण अधिकृत, केही सहजकर्ता सहायक र केही सहायक प्रशिक्षार्थीको लागि कम्पनीले दरखास्त आह्वान गरेको छ । सहायक शाखा प्रबन्धकमा आवे...बाँकी