राँगो पालेरै वर्षमा साढे ३ लाख कमाइ…
भैंसी पालेर दूध, घ्यु र पाडापाडी बेच्दा राम्रै आम्दानी लिन सकिन्छ भन्दा अनौठो नहोला । तर, यहाँका केही किसानले भने राँगो पालेरै भैंसीबाटभन्दा धेरै आम्दानी लिइरहेका छन् । बीजका लागि ल्याएका उन्नत जातका राँगा पाल्ने यहाँका किसानले भैंसीलाई राँगो लगो लगाएरै वार्षिक लाखौं रुपैयाँ कमाउने गरेका हुन् ।
प...बाँकी








