दाँते ओखरको नर्सरी गाउँमै
अधिकांश समय भारतको पञ्जाबमा रोजगारी गरेका गडराया गाविस– ४ का ६० वर्षीय डबु सार्की यतिबेला घरमै बसेर आम्दानी गरिरहेका छन् ।
घरमा खान लगाउन नपुग्ने भएपछि १० वर्षको उमेरमा बाबुसँगै भारत गएर रोजगारी गरेका सार्कीलाई अहिले पछुतो लागिरहेको छ । “घरमै लाखौं रुपैयाँ आम्दानी गर्न सकिन्छ भनेर थाहा पाएको भए भ...बाँकी








