बारामा १ अर्बको धान उत्पादन
यस वर्ष जिल्लामा १ अर्ब २१ करोड ५६ लाख ५४ हजार बराबरको ५५ हजार २ सय ५७ मेट्रिक टन भदैया धान उत्पादन भएको छ ।
जिल्ला कृषि विकास कार्यालयका प्रमुख शिवरत्न साहका अनुसार आव २०७२/७३ मा किसानले १३ हजार १ सय ५६ हेक्टर क्षेत्रफलमा हर्दिनाथ–१, चैते १, चैते ४ र राधा ४ जातको भदैया धानखेती गरेका थिए ।
प्रति...बाँकी








