स्थानीय जातका बीउबिजनको संरक्षण गर्नुपर्छ : राष्ट्रपति भण्डारी
राष्ट्रपति विद्यादेवी भण्डारीले स्थानीय जातका बीउबिजनको संरक्षणमा कृषिसँग सम्बन्धित निकायको ध्यानाकर्षण गराएकि छिन् । कृषि सम्बन्धित कार्यालयका गतिविधिका बारेमा बिहीबार यहाँ जानकारी लिएपछि उनले नयाँ नयाँ प्रविधिको प्रयोग गरी कृषिको आधुनिकीकरण गर्न कृषि प्राविधिकको भूमिका महत्वपूर्ण हुने बताइन् ।
...बाँकी








