newskoseli.Com

एमसीसी स्वीकार्न यसकारण सकिँदैन : लीलामणि पोख्रेल (पुस्तिकासहित)

नेपाली कम्युनिस्ट आन्दोलनका स्थापित र लोकप्रिय नेताहरुमध्येका एक हुन् लीलामणि पोखरेल । विशेषतः जलस्रोत र जलसम्पदा, प्राकृतिक स्रोत–साधन र सीमा समस्या तथा नेपाल–भारत सम्बन्धका विषयमा नेता पोखरेलले गहिरो अध्ययन, अन्वेषण, विश्लेषण र संश्लेषण गर्दै आएका छन् । राष्ट्रियताका पक्षमा खरो वकालत, हक्की स्वभाव...बाँकी

राष्ट्रपति भण्डारीले प्रधानमन्त्री देउवालाई लेखेको पत्रमा के छ ? (पूर्णपाठ)

स्थानीय तह निर्वाचनको सन्दर्भमा प्रमुख विषय, मुख्य बुँदाहरू २०७८ माघ १३ गते १. देशका सम्पूर्ण ७५३ स्थानीय तहको निर्वाचन विक्रम सम्बत २०७४ मा तीन चरणमा सम्पन्न भएको हो । यस अन्तर्गत २०७४ वैशाख ३१ गते पहिलो चरण, असार १४ गते दोस्रो चरण, र असोज २ गते तेस्रो चरणमा निर्वाचन सम्पन्न भएको भएको विदितै छ । ...बाँकी

कांग्रेसले गठन गर्‍यो ‘केन्द्रीय कार्यसम्पादन समिति’ (को–परे ? नामावलीसहित)

नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समिति गठन गरेको छ । शुक्रबार बसेको भर्चुअल बैठकमा सभापति शेरबहादुर देउवाले प्रस्ताव गरेका नामहरू अनुमोदन भएपछि कार्यसम्पादन समितिले औपचारिकता पाएको हो । केहीअघि सम्पन्न चौधौं महाधिवेशनपछि नेपाली कांग्रेसमा १३ जना केन्द्रीय पदाधिकारी छन्, ती सबै स्वतः कार्य...बाँकी

राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा (पूर्णपाठ)

राष्ट्रिय योजना आयोगअन्तर्गनको केन्द्रीय तथ्यांक विभागले बुधबार राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा सार्वजनिक गरेको छ । २०७८ कात्तिक २५ देखि मंसिर ९ सम्म सञ्चालित जनगणनाको प्रारम्भिक नतिजा माघ १२ मा सार्वजनिक गरिएको हो । प्रारम्भिक नतिजाअनुसार गणनाको अवधिसम्ममा नेपालको कूल जनसंख्या २ करोड ९...बाँकी

राष्ट्रियसभाका १९ सिटमा को–को विजयी ? (सूचीसहित)

राष्ट्रियसभामा चारवर्षे कार्यकाल पूरा गरेर बिदा हुने तयारीमा रहेका १९ सांसदको रिक्त हुन जाने स्थानहरूका लागि बुधबार (१२ माघमा) विभिन्न कलस्टर गरी देशव्यापी निर्वाचन सम्पन्न भएको छ । निर्वाचन आयोगले सो निर्वाचनको अन्तिम परिणाम समेत बुधबार साँझ नै औपचारिकरूपमै सार्वजनिक गरिसकेको छ । बिदा हुने १९ स्...बाँकी

ओमिक्रोन रोकथाम र नियन्त्रण गर्न सरकारका ३६ आदेश (पूर्णपाठ)

कोरोनाभाइरसको पछिल्लो अवतार ‘ओमिक्रोन भेरियन्ट’ को रोकथाम, नियन्त्रण र उपचार गर्न नेपाल सरकारले मन्त्रिपरिषदबाटै निर्णय गरेरै ३६ बुँदे आदेश जारी गरेको छ । ३० पुसको मितिमा नेपाल सरकारका मुख्य सचिव शंकरदास बैरागीको हस्ताक्षरसहित नेपाल सरकारका विभिन्न ८ मन्त्रालयका सचिवलाई ‘बोधार्थ तथा कार्यार्थ’ पठाइए...बाँकी

नेपालमा एमसीसी : क–कसका पालामा के–के भयो ?

नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) का बीच वि.सं. २०७४ भदौ २९ मा भएको ‘अनुदान सहायता सम्झौतापत्र’ संसदबाट पारित गर्नु हुने र नहुने विषयमा सिंगो देश विभाजित छ । नेपाल सरकार र एमसीसी बीचको औपचारिक सम्बन्धको सुरुआत २०६८ माघ ५ गते प्रधानमन्त्री डा. बाबुराम भट्टराई र अ...बाँकी

एमाले जिल्ला अधिवेशन : कुन–कुन जिल्लाको अध्यक्षमा को–को ? (सूचीसहित)

नेकपा (एमाले) को आठ वर्षपछि भएको जिल्ला अधिवेशनबाट चयन भएको नेतृत्व टोली घाेषणा हुने क्रम जारी छ । हालसम्म सार्वजनिक भएका जिल्ला अध्यक्षहरुको विवरण यस्तो छ– झापा– दीपक कार्की पाल्पा– धनेन्द्रराज घिमिरे दाङ– हुकुमबहादुर बस्नेत डोल्पा– शेरबहादुर बुढा सल्यान– गोविन्द पुन बर्दिया– ला...बाँकी

आठौं महाधिवेशनबाट पारित माओवादी केन्द्रको समसामयिक प्रस्तावमा के–के छन् ? (पूर्णपाठ)

नेकपा (माओवादी केन्द्र), आठौं महाधिवेशन (११–१८ पुस २०७८, काठमाडौं) समसामयिक प्रस्ताव महान् जनयुद्ध तथा बिभिन्न कालखण्डमा भएका जनआन्दोलनमा शहादत प्राप्त गर्ने महान् वीर शहीदहरूमा हार्दिक श्रद्धाञ्जलीसहित शहीद, वेपत्ता परिवार, घाइते योद्धा, जेलबन्दी तथा यातनापीडित सबैमा उच्च सम्मानसहित हार्दिक नमन ...बाँकी

राष्ट्रियसभा निर्वाचनमा कुन–कुन दलबाट को–को उम्मेदवार ? (सूचीसहित)

आसन्न राष्ट्रियसभा निर्वाचनका लागि सत्ताधारी गठबन्धन र विपक्षी एमालेले आ–आफ्ना उम्मेदवार टुंगो लगाएका छन् । १९ सिटका लागि १२ माघमा हुने राष्ट्रियसभा निर्वाचनका लागि सत्तापक्षीय गठबन्धनका पाँच दलबीच सिट बाँडफाँट भएको छ । सहमतिअनुसार कांग्रेसले ६, माओवादी केन्द्र र एकीकृत समाजवादीले ५–५, जसपाले २ र...बाँकी