newskoseli.Com

सत्ताधारी नेकपाको अस्तित्व नै समाप्त : ब्युँतिए एमाले र माओवादी केन्द्र (फैसलाको पूर्णपाठ)

तत्कालीन नेकपा (एमाले) र नेकपा माओवादी (केन्द्रबीच केन्द्र) एकता भई बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को पार्टीगत अस्तित्व नै समाप्त भएको छ । एमाले–माओवादी केन्द्रबीच एकता भएसँगै पहिल्यै दर्ता कायम रहेको ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसँग हुबहु नाम जुधाएर निर्वाचन आयोगमा दर्ता गराइए...बाँकी

विप्लवले प्रधानमन्त्रीसँगै उभिएर के–के भने ? (भिडियो र सम्बाेधनकाे पूर्णपाठ)

नेपाल सरकार र नेपाल कम्युनिष्ट पार्टीको बीचमा सम्पन्न सहमति र हस्ताक्षर समारोहमा उपस्थित वार्ता टोलीका कमरेडहरु, यहाँ उपस्थित सम्माननीय प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष, सम्माननीय उपप्रधानमन्त्री तथा मन्त्रीहरु, माननीयहरुजीहरु । हाम्रो जनप्रिय पार्टीका केन्द्रीय समितिका सहयोद्ध...बाँकी

प्रतिनिधिसभाका १७३ मध्ये ९४ सांसद प्रचण्ड–माधव पक्षमा (नामावलीसहित)

संसदमा झन्डै दुईतिहाइको हैसियतसहित बहुमतको एकलौटी सरकार चलाइरहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजित भइसकेको छ । केही कानुनी र प्राविधिक उल्झनबाहेक नेकपा यतिबेला एउटै पार्टीका रुपमा कायम छैन । नेकपाको बहुमत (प्रचण्ड–माधव नेतृत्वको) पक्षसम्बद्ध संसदीय दल निकट स्रोतले न्युजकोसेलीलाई शुक्रबार उ...बाँकी

प्रतिनिधिसभा ब्युँताउने सर्वोच्चको संक्षिप्त आदेश (पूर्णपाठसहित)

प्रतिनिधिसभा ‘विघटनल को निर्णय असंवैधानिक रहेको ठहर गर्दै सर्वोच्च अदालतले मंगलबार (आज) प्रारम्भिक आदेश जारी गरेको छ । प्रधानमन्त्री खड्ग ओली र राष्ट्रपति विद्यादेवी भण्डारीबीचको षड्यन्त्रपूर्ण गठजोडका आधारमा प्रतिनिधिसभा ‘विघटन’ गर्नेसहित त्यस सम्बन्धमा राष्ट्रपति भण्डारीले गरेका सम्पूर्ण निर्णयहरु...बाँकी

एकताका मापदण्डबारे नेकपा अध्यक्षद्वय प्रचण्ड–नेपालबीच ९ बुँदे सहमति (पूर्णपाठ)

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वयले पार्टी एकताका बाँकी काम पूरा गर्ने मापदण्डमा सहमति गरेका छन् । तत्कालीन नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले) बीचको एकता प्रक्रियाले पूर्णता नपाउँदै ओली समूह अलग्गिएपछिको सन्दर्भअनुरुप एकता पूरा गर्न अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार ...बाँकी

प्रचण्ड–माधवले निर्वाचन आयोगलाई लेखेको १९ पाने पत्रमा के छ ? (पूर्णपाठसहित)

प्रधानमन्त्री खड्ग ओलीको सिफारिसमा राष्ट्रपति विद्या भण्डारीले ५ पुसमा प्रतिनिधिसभा ‘विघटन’ गरेसँगै राजनीतिक–संगठनात्मकरूपले विभाजित हुन पुगेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को बहुमत पक्षले पार्टीको आधिकारिकता दावी गर्दै मंगलबार निर्वाचन आयोगमा पत्र पठाएको छ । निवर्तमान अध्यक्ष ओलीलाई हटाएर माध...बाँकी

प्रचण्ड–बादल दोस्रो ‘सम्बन्ध–विच्छेद’ : रुँदैरुँदै चुनबाङ बैठकमा के भनेका थिए बादलले ?

राजनीतिक जीवनको अधिकांश समय एउटै मोर्चामा रहेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ र रामबहादुर थापा ‘बादल’ बीच फेरि दोस्रो पटक ‘सम्बन्ध–विच्छेद’ भएको छ । यसअघि २०६९ मा प्रचण्ड नेतृत्वको एकीकृत नेकपा (माओवादी) बाट अलग भएका बादल बिहीबार विधिवतरूपमै खड्ग ओली नेतृत्वको नेकपामा बिलय भएका छन् । बादलको राजनीतिक प...बाँकी

बादल अन्ततः एक्लै लागे ओलीतिर : पहिले को–को थिए उनका साथ ? (नामावलीसहित)

सत्ताधारी नेकपा विभाजित हुँदा सुरूमा कतै पनि नखुलेर ‘एकताको पक्ष’ मा उभिँदै आएको दावी गरेका पूर्वमाओवादी नेता एवं गृहमन्त्री रामबहादुर थापा ‘बादल’ बादल अन्ततः आफ्नो पूर्वसमूहबाट एक्लिएरै भए पनि ओली समूहमा लागेका छन् । ओली समूहका अध्यक्ष खड्गप्रसाद ओलीले बिहीबार बालुवाटारमा आह्वान गरेको उक्त समूहक...बाँकी

केन्द्रीय सदस्यहरू काे–काे, कता ? नेकपा केन्द्रीय समितिको समीकरण

ओली समूहका केन्द्रीय सदस्य केपी ओली, ईश्वर पोखरेल, विष्णु पौडेल, किरण गुरुङ, छविलाल विश्वकर्मा, प्रदीपकुमार ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, विष्णुप्रसाद रिमाल, सत्यनारायण मण्डल, सुवासचन्द्र नेम्बाङ, शंकर पोख्ररेल, केशवप्रसाद वडाल, पुष्षराज कँडेल, अईन्द्रसुन्दर नेम्वाङ, ईश्वरबहादुर रिजाल, एकबहादुर रा...बाँकी

प्रतिगमनपछि खड्ग ओलीले देशवासीलाई के भने ? (सम्बोधनको पूर्णपाठ)

संविधानमा कहींकतै व्यवस्था नभएको र परिकल्पना समेत नगरिएको स्थितिमा सरकार बनाउन र टिकाउन निकै सहज वातावरण छँदाछँदै आइतबार (५ पुस, २०७७ मा) प्रतिनिधिसभाको विघटन गराएका प्रधानमन्त्री खड्ग ओलीले सोमबार (६ पुस, २०७७ मा) सरकारी टेलिभिजनमार्फत राष्ट्रका नाममा सम्बोधन गरे । एकै हर्कतबाट नेपालको संविधान ...बाँकी