कति हो सगरमाथाको नयाँ उचाइ ? घोषणा गर्न चीनसँग समन्वय हुँदै
विश्वकै सर्वोच्च शिखर सगरमाथाको देश भनेर कहलिएको छ नेपाल । नेपालले आझैं भने सगरमाथाको उचाइ पहिलो पटक मापन गरेको छ । हालसम्म नेपालले अरू नै देशले गरेको मापनलाई मान्दै आएको थियो ।
उचाइ नाप्ने काम सकिएको सगरमाथा उचाइ मापन सचिवालयका संयोजक सुशील डंगोलले जानकारी दिए । ‘उचाइ घोषणाका लागि चीनसँग समन्वय ...बाँकी








