नेपाली सेनाको विश्लेषण : ‘चीन–भारत तनावले नेपालको सुरक्षामा प्रतिकूल प्रभाव’
चीन र भारतबीच उत्पन्न तनावले नेपालको आन्तरिक सुरक्षामा के प्रभाव पार्न सक्छ ? जंगी अड्डामा आइतबार सकिएको पृतनापति समन्वयात्मक बैठकमा उच्च सैनिक अधिकारीबीच यही प्रश्नको सेरोफेरोमा छलफल भयो ।
चीन र भारतका सैनिकबीच सीमा क्षेत्रमा भएको भीडन्त र त्यसले नेपाललगायत क्षेत्रीय तथा अन्तर्राष्ट्रिय सुरक्षाम...बाँकी








