कोरोना संक्रमितको प्रस्ट ठेगाना खुलाउन सरकारको आनाकानी किन ?
सरकारले कोरोनाभाइरसका संक्रमितको स्थायी र अस्थायी ठेगाना स्पष्ट रुपमा नखुलाउँदा ‘कन्ट्याक्ट ट्रेसिङ’ र ‘ट्रयाकिङ’ गर्न सकस बढ्दै गएको छ । संक्रमितको पहिचानका लागि ‘कट्याक्ट ट्रेसिङ’ र ‘ट्र्याकिङ’ महत्त्वपूर्ण मानिन्छन् ।
संक्रमितको संख्या ५ सय ९१ पुग्दा पनि संक्रमितको कन्ट्याक्ट ट्रेसिङ गर्ने जिम...बाँकी







