‘सावधानी नअपनाइए उपत्यकामा भयावह अवस्था’ : कोरोना कहर
विश्वमहामारी कोरोनाविरुद्ध सूक्ष्म सावधानी नअपनाइएको खण्डमा उपत्यकाको स्थिति भयावह बन्न सक्ने औंल्याइएको छ । संक्रमितको संख्या प्रतिदिन बढ्दै गएपछि काठमाडौं महानगरपालिकाले गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालयलाई ‘नाका सिल गर्न’ आग्रह गर्ने तयारी समेत थालेका छन् ।
उपत्यकामा लुकिछिपी आवतजावत अझै...बाँकी








