१७ माघ, २०७४ |
खेम थपलिया
विषयारम्भ
प्रगतिशील लेखक सङ्घ, नेपालको १० औँ राष्ट्रिय सम्मेलन सम्पन्न भएपछि विविध कारणवश सल्लाहकार परिषदको औपचारिक बैठक बस्न सकेको थिएन । प्रलेसको सल्लाहकार परिषदमा अनिल शर्मा ‘विरही’, डा. अमर गिरी, आनन्ददेव भट्ट, विश्वभक्त दुलाल ‘आहुति’, इन्द्र रेग्मी, ईश्वरचन्द्र ज्ञवाली, कमलजङ्ग जङ्गली, प्रा....बाँकी
३ माघ, २०७४ |
विवेक शर्मा
हामी मार्क्सवादलाई गतिशील विज्ञान मान्छौं । समयकाल र परिस्थितिअनुसार त्यो विकास हुँदै जान्छ भन्छौं । लेनिनले रूसको र माओले चीनको मौलिकतामा मार्क्सवादी विज्ञानलाई फरक–फरक ढंगले लागू गर्दै विकास गर्नुभयो ।
क्युबा, कोरिया, भियतनाम, मलेसिया, पेरू, टर्की, बर्मा, भारतलगायतका युरोप, एसिया, अफ्रिका र दक्...बाँकी
२१ पुष, २०७४ |
ठमानसिंह तामाङ
नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) ले चुनावलगत्तै पार्टी एकीकरण गर्ने भन्दै वाम गठबन्धन भएको घोषणा गरे । सात सदस्यीय पार्टी एकता संयोजन समिति निर्माण गरेर एउटै चुनावी घोषणापत्रका साथ मङ्सिर १० र २१ को प्रदेशसभा तथा प्रतिनिधिसभा चुनावमा भाग लिए ।
६०–४० को भागबन्डासहित चुनाव लडेको वाम गठबन्धनल...बाँकी
१८ पुष, २०७४ |
खेम थपलिया
मार्क्सवादी लेखक–साहित्यकारहरू समाजलाई वर्गविभक्त रूपमा लिन्छन् र समाजमा चलिरहने वर्गसङ्घर्षलाई रूपान्तरणको प्रेरक तत्व ठान्दछन् । श्रमिकवर्गलाई सम्पूर्ण भौतिक एवम् भावनात्मक सम्पदाका स्रष्टा र इतिहासका निर्माताका रूपमा स्वीकारिन्छ ।
द्वन्द्वात्मक भौतिकवादी दर्शनलाई सौन्दर्यचिन्तनको आधारका रूपमा ...बाँकी
१८ पुष, २०७४ |
बासुदेव नाथ
के हो सूचनाको हक ?
सार्वजनिक निकायमा रहेका सार्वजनिक महत्त्वका सूचना माग्ने र पाउने अधिकारलाई सूचनाको हक भनिन्छ ।
सो शब्दले सार्वजनिक निकायमा रहेको कुनै लिखत, सामग्री वा सो निकायका काम–कारबाहीको अध्ययन वा अवलोकन गर्ने, त्यस्तो लिखतको प्रमाणित प्रतिलिपी प्राप्त गर्ने, सार्वजनिक महत्त्वको निर्मा...बाँकी
२ मंसिर, २०७४ |
नहेन्द्र खड्का
कुनै पनि समाजमा दुई वटा वर्गहरु रहेका हुन्छन् । पुँजीवादी समाजमा पुँजीपति वर्ग र सर्वहारा श्रमजीवी वर्ग हुन्छन् । तीमध्ये कम्युनिस्ट पार्टीहरु सर्वहारा वर्गका पार्टीहरु हन् ।
सामान्यतयाः एउटा देशमा एकभन्दा धेरै कम्युनिस्ट पार्टी हुन सक्दैनन् भन्ने मान्यता छ । महान् लेनिनले यो कुरालाई जोडका साथ स्...बाँकी
२९ कार्तिक, २०७४ |
पुष्पकमल दाहाल 'प्रचण्ड'
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले चितवनको विकासको मार्गचित्रसहित आफ्नो प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन् ।
नेपाली जनताका प्रतिनिधिहरुबाट बनेको संविधानको कार्यान्वयनसँगै सङ्क्रमणकालको अन्त्य गरी आर्थिक समृद्धिको बाटोमा अघि बढ्न आफू दृढ रहेको जनाउँदै चितवन क्षेत्र नं...बाँकी
१४ कार्तिक, २०७४ |
शान्तिप्रसाद पौडेल
(भिडियोमा हेर्नोस् शान्ति पौडेलका चुनावी प्रतिबद्धता)
नेपाल कम्युनिस्ट पार्टी (एमाले) का जिल्ला अध्यक्ष शान्तिप्रसाद पौडेल रामेछाप (क) बाट प्रदेशसभा सदस्यको उम्मेदवार बनेर चुनावी मैदानमा होमिएका छन् ।
हालै राजधानीमा आयोजित एक कार्यक्रममा उनले आफ्ना, जिल्ला पार्टीका, समग्र एमालेका र वाम गठबन्धनका...बाँकी
१२ कार्तिक, २०७४ |
नेत्रविक्रम चन्द ‘विप्लव’
स्थानीय तहको निर्वाचन सम्पन्न भएलगत्तै एकैसाथ प्रदेशसभा र प्रतिनिधिसभाको चुनाव पनि सम्पन्न भएको वर्ष बितिसक्यो ।
तर, नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले भने चुनावलार्इ पूर्णतः खारेज गरेर नेपालमा ‘वैज्ञानिक समाजवाद’ स्थापनाको बाटोमा अगाडि बढ्ने जिरह गरिरहेको थियो । सो पार...बाँकी
१२ कार्तिक, २०७४ |
पूर्णबहादुर तामाङ
(भिडियोमा हेर्नोस् पूर्णबहादुर तामाङका प्रतिबद्धता)
नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधिसभा उम्मेदवार रहेका पूर्णबहादुर (कान्छाराम) तामाङले हालै एउटा कार्यक्रममा पटक–पठक ‘लालसलाम’ भनेर ‘शिष्टाचार’ प्रकट गरे ।
रामेछापमा प्रतिनिधिसभाका लागि उम्मेदवार रहेका वाम गठबन्धनका श्यामकुमार श्रेष्ठ ‘कुशल’ र ...बाँकी