९ माघ, २०७६ |
माओ त्से-तुङ
१ . समझदार बन, निर्णायक बन
हाम्रा केही कामरेडहरूमा बिलकुलै सुझबुझ छैन र निर्णय पनि लिन सक्दैनन् । सुझबुझ हुनुको अर्थ हो कि तपाईं मातहत, सचिव, कारखाना म्यानेजर, मजदुर तथा किसानका अलग-अलग राय सुन्ने इच्छा राख्नुहोस् र खासगरीकन अलग विचार सुन्न तयार हुनुहोस् ।
२ . केही सम्भावना देख
एउटा आम कथन के छ...बाँकी
२८ पुष, २०७६ |
सम्पादकीय
नेपाली राजनीतिका एक चर्चित एवं प्रभावशाली नेता भीमबहादुर रावलले यतिबेला बालुवाटारबाटै आफूमाथि ज्यान मार्ने धम्की आएको खुलासा गरेका छन् । सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य, संघीय प्रतिनिधिसभाका सांसद एवं पूर्वगृहमन्त्री रावलमाथि उनकै दलका प्रधानमन्त्रीको सरकारी निवासबाट ...बाँकी
८ मंसिर, २०७६ |
सम्पादकीय
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले क्रमशः उचाई लिँदै, सफलता हासिल गर्दै र फोहोरी संसदीय लुटतन्त्रको विकल्पका रुपमा आफूलाई स्थापित गराउँदै लगेको छ ।
देशका ८० प्रतिशतभन्दा बढी भूभाग र जनसंख्यामा जनवादी गणतन्त्रात्मक राज्यसत्ता स्थापना गरी बीसौं हजार नियमित जनमुक्ति सेना स...बाँकी
७ मंसिर, २०७६ |
सीपी गजुरेल ‘गौरव’
१६ कात्तिक, २०७६ (२ नोभेम्बर, २०१९) मा भारतको मोदी सरकारले नयाँ राजनीतिक नक्सा जारी गर्यो । मोदी सरकारले भारतीय संविघानको धारा ३७० खारेज गरेपछि भारतीय सीमालाई नयाँ ढंगले प्रदर्शन गर्ने उद्देश्यले जारी गरेको नयाँ नक्सामा पनि नेपालको ३७२ वर्ग किमि (कसैले ३८५ वर्ग किमि पनि लेखेका छन्) नेपालको भूभाग भा...बाँकी
२० आश्विन, २०७६ |
डा. ऋषिराज बराल
फेरि आयो दशैँ । यसलाई लिएर कामरेड/गैरकामरेड सबै थरीहरूका शुभकामना, 'ह्याप्पी दशैँ" ले सामाजिक सञ्जालहरू भरिएका छन्, थरीथरीका फूलबुट्टाले सजिएका छन् । महान् विजय प्राप्त भएजस्तो गरी सबै थरीलाई रमाइलो आएजस्तो देखिन्छ- 'विजया दशमी' ।
दशैँभित्र धेरै कुरा लुकेको छ । धर्म, संस्कृति र राज्यसत्ता सब...बाँकी
४ आश्विन, २०७६ |
सुरेश गौतम
यतिबेला संविधान घोषणाको पाँचौं ‘वार्षिकोत्सव’ काे हाेहल्ला चलिरहेकाे छ । शुक्रबार ‘संविधान दिवस’ का नाममा एकथरीले ठूलो भजन–कीर्तनसहित बखान गरे, अर्कोथरीले तीव्र असन्तुष्टि र विरोध जनाउँदै ‘कालो दिन’ बताए त कसै–कसैले भने ‘आधा गिलास भरी’ को शैलीमा ‘न विरोध न समर्थन’ को सारमा गनगन् गरे ।
पहिलो संवि...बाँकी
२९ श्रावण, २०७६ |
नीलकण्ठ तिवारी
कामरेडहरु ! समाजवादको सपनामा होइन, हामी विपनाकै यात्रामा छौं अहिले । तर, यसका लागि मुख्य नेताहरुको विचार, निष्ठा र व्यवहार समाजवादी सभ्यता अनुकूलको हुनु पर्दछ । आफ्ना लागि समाजवाद होइन कि समाजवादका लागि आफ्नो भूमिका खोज्नुपर्ने स्थिति हो अहिले ।
नेतृत्वको शीर्ष तहले पार्टी एकतापछिको समाजवादको यात...बाँकी
३० असार, २०७६ |
खेम थपलिया
आमुख
नेपाल सरकारले इन्टरनेसनल इन्डियन फिल्म एकेडेमी अवार्ड (आईफा) को २०औँ संस्करणको आयोजना गर्न दिएको स्वीकृति र उक्त कार्यक्रमको जनविरोधी तथा राष्ट्रघाती अन्तरवस्तुबारे अखिल नेपाल जनसांस्कृतिक महासङ्घद्वारा आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाउ दिइयो । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीनिकट स...बाँकी
२३ असार, २०७६ |
निर्मल भट्टराई
सरकारले जे गरे पनि त्यसलाई बङ्ग्याएर प्रस्तुत गर्ने र आलोचना सुरु गर्ने मौसम चलेको छ हिजोआज । नेपालकै इतिहासमा भारतबाट आउने तरकारीको विषादी जाँच्ने तयारी सरकारले गरिरहेको छ । छ महिनाभित्र विषादी चेकजाँचको सम्पूर्ण तयारी पूरा गरेर यो कामलाई व्यवस्थित गर्ने सरकारको तयारी देखिन्छ । तर, आकाशै खस्न लागेज...बाँकी
१५ असार, २०७६ |
विप्लव
मुलुकमा यतिबेला मुख्यतः दुईथरी राजनीतिक घटनाक्रम र प्रवृत्तिबारे व्यापक चर्चा–परिचर्चा र बहस जारी छ ।
एउटा हो– सत्ताधारी शिविरको सत्ता–शक्ति बाँडफाँटको पेचिलो रस्साकस्सी । र, अर्को हो– वर्तमान सत्ताको घेराभन्दा बाहिरबाट नेत्रविक्रम चन्द ‘विप्लव’ को नेतृत्वमा नेपाल कम्युनिस्ट पार्टीले लिन खोजिरहेको...बाँकी