newskoseli.Com

उम्मेदवारी दर्ता : ओली र प्रचण्डको तामझामपूर्ण, देउवाको चाहिँ वारेसमार्फत !

२१ मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको दोस्रो चरणको चुनावका लागि बिहीबार सम्पन्न उम्मेदवारी दर्ता रोमाञ्चक देखियो । एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वाम गठबन्धनका नेता–कार्यकर्ताको संयुक्त जुलुससहित तामझामका साथ उम्मेदवारी दर्ता गराए । ओली झापा–...बाँकी

नयाँ शक्तिका नेताहरुलाई उत्पादनको तालिम

नयाँ शक्ति पार्टीले आफ्ना केन्द्रीयस्तरका नेताहरुलाई उत्पादन, रोजगारी एवं स्वरोजगारसम्बन्धी अभिमुखीकरण तालिम दिएको छ । पार्टीले लिएको आर्थिक विकास र समृद्धिको एजेन्डालाई कसरी कार्यान्वयन गर्ने भन्ने प्रश्न उठिरहेका बेला पार्टीले नेताहरुलाई सोसम्बन्धी ज्ञान दिएको जनाएको छ । पार्टीको उत्पादन तथा...बाँकी

संविधान कार्यान्वयन र समृद्धिमा सरकार प्रतिबद्ध : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय एकताका लागि संविधान कार्यान्वयन, आर्थिक रुपमा पूर्वाधार निर्माण र समृद्धिमा आफ्नो नेतृत्वको सरकारले विशेष जोड दिएको बताएका छन् । आवुधावीमा रहेका नेपाली समुदायसँगको विशेष अन्तर्क्रियालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले भने– “मेरो नेतृत्वको सरकारले...बाँकी

भूकम्पकेन्द्र बारपाकमा भेला भर्इ घलेजातिले ल्होसार मनाए

नेपालका विभिन्न ३६ जिल्लाका घले अगुवा शनिबार गोरखाको बारपाकमा भेला भएर ल्होसार मनाए । लिलफङ घले समाज केन्द्रीय समितिको आयोजनामा बाँदर वर्गलाई बिदाई गरी चरा वर्गलाई स्वागत गर्दै भूकम्पकेन्द्र बारपाकमा ल्होसार मनाइएको हो । ल्होसार मनाउन गोरखा, धादिङ, लमजुङ, कास्की, भोजपुर, इलामलगायत ३६ जिल्लाका घ...बाँकी

सुन तस्करी आरोपमा विमानस्थल भन्सारका २ अधिकृत पक्राउ

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले फरक फरक स्थानबाट आरोपी अधिकृतद्वय श्रीनारायण यादव र राजकुमार ढकाललाई पक्राउ गरेको हो । प्रहरीले सुन तस्करीमा मिलेमतो र संलग्नताको आरोपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारका २ अधिकृत पक्राउ गरेको छ । सीआईबी स्रोतले भन्यो, ‘सुन तस्करीमा यादव र ढकालको म...बाँकी

संविधान कार्यान्वयनको सट्टा संशोधन प्रस्ताव : नेता पोखरेल

नेकपा (एमाले) स्थायी कमिटी सदस्य शङ्कर पोखरेलले निर्वाचन घोषणा गर्नु र संविधान कार्यान्वयन गर्नुको साटो सरकारले संविधान संशोधन प्रस्ताव ल्याएको आरोप लगाएका छन् । संविधान कार्यान्वयन गराउने दायित्व पूरा गराउनुको साटो संशोधन प्रस्ताव ल्याएर सरकारले विवाद बढाएको छ भन्दै उनले जबरजस्ती ल्याएको संशोधन ...बाँकी

स्थानीय निकायको निर्वाचन हुन्छ : मन्त्री पाण्डे

सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डेले छिट्टै स्थानीय निकायको निर्वाचन हुने बताए । स्थानीय विकास मन्त्रालयद्वारा आज गोदावरीमा आयोजित सुनौला हजार दिन आयोजना कार्यान्वयन तथा प्रगति समीक्षा गोष्ठीलाई सम्बोधन गर्दै उनले सङ्क्रमणकालीन अवस्थालाई तोडेर हुने निर्वाचन सफल बनाउन तयारी अवस...बाँकी

कांग्रेसको नीतिमा कम्युनिस्टहरु आए : महत

नेपाली कांग्रेसका नेता डा. रामशरण महतले कांग्रेसले अगुवाइ गरेको राजनीतिक पद्धतिमा कम्युनिस्टहरू आएकाले पार्टीका नेता तथा कार्यकर्ताले गौरव गर्नुपर्ने बताएका छन् । मंगलबार धनगढीमा आयोजित कांग्रेस कार्यकर्ता भेलामा महतले कांग्रेसले अगुवाइ गरेको बहुलवादी सिद्धान्तको पद्धति र आर्थिक नीति तथा कार्यक...बाँकी

देश कसैको क्रीडास्थल होइन : ज्ञानेन्द्र शाह

पूर्वराजा ज्ञानेन्द्र शाहले नेपालको अस्तित्व, स्वाभिमान र गौरव चीरकालसम्म जोगाउन, नेपालीबीचको एकतालाई जीवन्त तथा स्थायी बनाउन, स्थिर, शान्त र समृद्ध नेपाल निर्माण गर्नका लागि सबै नेपालीलाई एकताबद्ध हुन आह्वान गरेका छन् । मंगलबार साँझ विज्ञप्ति जारी गर्दै पूर्वराजा शाहले पृथ्वीनारायण शाहको सङ्घर...बाँकी

संशोधन छिनोफानोपछि मुलुक निर्वाचनमय : सिटौला

नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले संविधान संशोधन प्रस्ताव छिनोफानो भएपछि मुलुक निर्वाचनमय हुने बताएका छन् । नेपाली कांग्रेस सुनसरीले मंगलबार इनरुवामा आयोजना गरेको अन्तर्क्रियामा सिटाैलाले केही असन्तुष्टिका बीचमा प्रस्ताव दर्ता भए पनि पारित हुने विश्वास व्यक्त गरे । नेता सिटौलाले वर...बाँकी