नेम्बाङ भन्छन्– ३ दल मिल्नुको विकल्प छैन
पूर्वसभामुख, नेकपा एमाले संसदीय दलका उपनेता तथा इलाम क्षेत्र नं– २ का सांसद सुवास नेम्वाङले संविधान कार्यान्वयनका लागि मुख्य तीन दल मिल्नुको कुनै विकल्प नरहेको बताएका छन् ।
शनिबार इलामको महमाई गाविसको गाउँ परिषद्को उद्घाटन गर्दै नेता नेम्वाङले भने– 'संविधान जारी गर्दा जसरी तीन दल मिलेर हस्ताक्षर ...बाँकी








