७ माघ, २०७८ |
न्युजकोसेली संवाददाता
शुक्रबार (आज) राति बाह्र बजेदेखि अर्को सूचना नभएसम्मका लागि काठमाडौंं उपत्यकामा चल्ने सवारी साधनमा जोर–बिजोर प्रणाली लागू हुने भएको छ । यीमध्ये कतिपय अत्यावश्यक सेवाका सवारी साधनमा भने जोर–बिजोर लागू नहुने काठमाडौं र ललितपुर जिल्ला प्रशासन कार्यालयले स्पष्ट पारेका छन् ।
जोर–बिजोर नम्बरका आधारमा स...बाँकी
४ माघ, २०७८ |
न्युजकोसेली संवाददाता
मंगलबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले वैशाखमा स्थानीय तहको निर्वाचन गर्ने निष्कर्ष निकालेको छ । ‘उच्चस्तरीय राजनीतिक समन्वय समिति’ को बैठकमा सहभागी पाँच सत्ताघटक दलका नेताहरू संविधान र कानुनको व्यवस्था अनुसार समयसीमाभित्रै स्थानीय चुनाव गर्नुपर्नेमा एकमत...बाँकी
४ माघ, २०७८ |
न्युजकोसेली संवाददाता
कोरोनाभाइरस महामारीको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ को जोखिमलाई मध्यनजर गर्दै सोमबारदेखि काठमाडौँमा कोभिड( १९ विरुद्ध भ्षाक्सिनको ‘बुस्टर डोज’ दिन थालिएको छ ।
कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि अग्रपंक्तिमा खटिनेहरुलाई भन्दै बुस्टर डोज दिन थालिएको हो । बागमती प्रदेश स्वास्थ्य कार्यालय टेकुका अ...बाँकी
२ माघ, २०७८ |
न्युजकोसेली संवाददाता
कोरोनाभाइरसको पछिल्लो अवतार ‘ओमिक्रोन भेरियन्ट’ को रोकथाम, नियन्त्रण र उपचार गर्न नेपाल सरकारले मन्त्रिपरिषदबाटै निर्णय गरेरै ३६ बुँदे आदेश जारी गरेको छ । ३० पुसको मितिमा नेपाल सरकारका मुख्य सचिव शंकरदास बैरागीको हस्ताक्षरसहित नेपाल सरकारका विभिन्न ८ मन्त्रालयका सचिवलाई ‘बोधार्थ तथा कार्यार्थ’ पठाइए...बाँकी
१ माघ, २०७८ |
न्युजकोसेली संवाददाता
अघिल्ला दिनहरुको तुलनामा शनिबार नेपालमा कोरोनाभाइरसको संक्रमणदर निकै नै बढेको छ । देशका विभिन्न प्रयोगशालामा १४ हजार ५ सय ५६ जनाको परीक्षण गर्दा ४ हजार ६ सय ३६ जनामा सङ्क्रमण पुष्टि भएको छ । यो भनेको झण्डै ३२ प्रतिशत अर्थात् ३१.८४९ प्रतिशत हो ।
हिजो शुक्रबार २० हजार ५ सय ६० जनाको परीक्षण गर्दा ५ ...बाँकी
२७ पुष, २०७८ |
न्युजकोसेली संवाददाता
स्थानीय प्रशासनले काठमाडौं उपत्यकामा ‘आंशिक लकडाउन’ को आदेश जारी गरेको छ । मंगलबार बसेको काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको संयुक्त बैठकले यस्तो निर्णय गर्दै आदेश जारी गरेको हो ।
सीसीएमसीसी र गृह मन्त्रालयको सर्कुलरअनुसार आर्थिक गतिविधि र आवागमन नरोक्ने गरी ‘स्मार्ट लकडाउन’ ...बाँकी
२५ पुष, २०७८ |
न्युजकोसेली संवाददाता
कोरोनाभाइरस महामारीको तेस्रो लहर भित्रने संकेत देखा परिरहेकै बेला आइतबार बसेको ‘कोभिड– १९ संकट व्यवस्थापन समन्वय केन्द्र’ (सीसीएमसी) ले सोमबारदेखि नै लागू हुने गरी २५ जनाभन्दा बढी भेला हुन नदिने, १५ दिन विद्यालय बन्द गर्ने, सार्वजनिक सेवा प्राप्त गर्न माघ ७ देखि खोप कार्ड अनिवार्य गर्ने लगायतका कार्...बाँकी
२४ पुष, २०७८ |
न्युजकोसेली संवाददाता
नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र अपदस्थ प्रधानमन्त्री एवं प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष खड्ग ओलीबीच भेटवार्ता भएको छ । भक्तपुरको बालकोटस्थित ओलीनिवासमा शनिवार बिहान नेताद्वयबीच भेटवार्ता भएको हो ।
ओली निवास पुगेका प्रधानमन्त्री देउवा र ओलीबीच समसामयिक राष्ट्रिय ...बाँकी
२० पुष, २०७८ |
न्युजकोसेली संवाददाता
आसन्न राष्ट्रियसभा निर्वाचनका लागि सत्ताधारी गठबन्धन र विपक्षी एमालेले आ–आफ्ना उम्मेदवार टुंगो लगाएका छन् । १९ सिटका लागि १२ माघमा हुने राष्ट्रियसभा निर्वाचनका लागि सत्तापक्षीय गठबन्धनका पाँच दलबीच सिट बाँडफाँट भएको छ ।
सहमतिअनुसार कांग्रेसले ६, माओवादी केन्द्र र एकीकृत समाजवादीले ५–५, जसपाले २ र...बाँकी
११ पुष, २०७८ |
न्युजकोसेली संवाददाता
आइतबारदेखि राष्ट्रिय सम्मेलन गर्ने गरी अन्तिम तयारी गरिसकेको नेकपा (माओवादी केन्द्र) ले शनिबार साँझ अकस्मात सम्मेलनको कार्यक्रम परिवर्तन गरेर आठौं राष्ट्रिय महाधिवेशन गर्ने भएको छ । सम्मेलनमा कसैलाई पनि अतिथि नबोलाउने तयारीमा रहेको माओवादी केन्द्रले महाधिवेशन नै हुने भएपछि भने ११ वटा राजनीतिक दलहरूल...बाँकी