१० पुष, २०७८ |
न्युजकोसेली संवाददाता
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डझ् ले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टी जसपा संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराईलगायतसँग पार्टी एकता गर्नेबारे आफूहरुबीच छलफल भइरहेको खुलासा गरेका छन् । तत्काल एकता गरिहाल्न सम्भव नभएमा उनीहरुसँग ...बाँकी
१० पुष, २०७८ |
न्युजकोसेली संवाददाता
नेकपा (माओवादी केन्द्र) को आयतबार राजधानीमा उदघाटन हुँदै छ । पुस ११, १२ र १३ सम्म कमलादीस्थित प्रज्ञा–प्रतिष्ठानमा चल्ने सम्मेलनमा सहभागी हुन देशभरबाट प्रतिनिधिहरु राजधानी आइसकेका छन् ।
राष्ट्रिय सम्मेलनको सन्देश प्रवाह गर्ने गरी माओवादी केन्द्रको सहायक संगठन योङ कम्युनिस्ट लिगको अगुवाइमा शुक्रबा...बाँकी
५ पुष, २०७८ |
न्युजकोसेली संवाददाता
नेपाली जनताले व्यापक विरोध गरिरहेको अमेरिकी सहयोग नियोग एमसीसीलाई कुनै न कुनै हिसाबले संसदबाट अनुमोदन गराउन कांग्रेस–एमालेलेलगायतले गरिरहेको अधिकतम प्रयासका विरूद्ध नेपालका ६ वटा कम्युनिस्ट घटकहरू र २ वटा क्रान्तिकारी मोर्चाहरूले देशव्यापी संघर्ष अघि बढाएका छन् ।
मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा...बाँकी
४ पुष, २०७८ |
न्युजकोसेली संवाददाता
विभाजित एमालले दसौं राष्ट्रिय महाधिवेशनपछि गठित केन्द्रीय कमिटीका पदाधिकारी एवं सदस्यहरूको ‘मर्यादाक्रम’ र जिम्मेवारी निर्धारण गरेको छ । महाधिवेशन सकिएलगत्तै चितवनको सौराहामै बसेको केन्द्रीय कमिटीको पहिलो बैठकमा सूचित गरिएअनुरूप २५–२६ मंसिरमा भक्तपुरमा बसेको दोस्रो बैठकले नताहरूको वरियता र जिम्मेवार...बाँकी
१ पुष, २०७८ |
न्युजकोसेली संवाददाता
नेपाली कांग्रेसको चौधौं महाधिवेशन सकिएको छ । महाधिवेशनमा भएको मतगणना बाँकी नै रहे तापनि बिहीबार अपराह्नसम्म सभापति, दुई उपसभापति र दुई महामन्त्री पदको परिणाम घोषणा भइसकेको छ ।
पहिलो चरणको मतदानबाट अग्रता हासिल गरे तापनि पार्टीको विधानवमोजिम ५० प्रतिशतभन्दा बढी मत प्राप्त नगरेका शेरबहादुर देउवा दो...बाँकी
२८ मंसिर, २०७८ |
न्युजकोसेली संवाददाता
देउवाले २२५८, शेखरले १७२९, प्रकाशमानले ३७१, विमलेन्द्रले २४९ र कल्याणले पाए २० मत
नेपाली कांग्रेसको चौधौं महाधिवेशनअन्तर्गत सोमबार भएको चुनावबाट सो पार्टीको सभापति पदमा कुनै पनि उम्मेदवार विजयी हुन सकेनन् । सबैभन्दा बढी मत पाएका शेरबहादुर देउवालाई ८२ मत पुगेन भने निकटतम प्रतिद्वन्द्वी डा. शेखर कोइर...बाँकी
२६ मंसिर, २०७८ |
न्युजकोसेली संवाददाता
नेपाली कांग्रेसको जारी चाैधाैं महाधिवेशनअन्तर्गत केन्द्रीय पदाधिकारी र सदस्यहरूको चुनावी प्रक्रिया अघि बढेको छ । यसअन्तर्गत शनिबार उम्मेदवारहरूले आ–आफ्नो मनोनयन दर्ता गराएकामा आइतबार फिर्ता लिन चाहनेहरूले उम्मेदवारी फिर्ता लिए । दावीविरोध समेत टुंगिएपछि आइतबार अपराह्न निर्वाचन भिड्ने उम्मेदवारहरूको ...बाँकी
२६ मंसिर, २०७८ |
न्युजकोसेली संवाददाता
नेकपा (एमाले) केन्द्रीय कमिटीको दोस्रो दिनको बैठक खड्ग ओलीको अध्यक्षतामा भक्तपुरस्थित जर्मनहोम पार्टी प्यालेसमा चलिरहेको छ । पहिलो दिनको बैठकले विभिन्न नौ विषयमा निर्णय गरेको छ भने दोस्रो दिन आइतबार थप छ एजेन्डामा निर्णय हुने भएको छ ।
आइतबारको बैठकमा अध्यक्ष ओलीले विवादास्पद व्यापारी दुर्गा प्रसा...बाँकी
२३ मंसिर, २०७८ |
न्युजकोसेली संवाददाता
नेकपा (माओवादी केन्द्र) ले विभिन्न ३३ वटा केन्द्रीय विभाग र एउटा प्रतिष्ठानको केन्द्रीय संरचना तयार पारेको छ । यीमध्ये कतिपय विभाग–प्रतिष्ठानले पूर्णता प्राप्त गरिसकेका छन् भने कतिपयमा केही स्थान अझै रिक्त रहेको पाइएको छ ।
रिक्त रहेका विभागीय पदहरूमा पूर्ति गरिने व्यक्तिहरूबारे टुंगो भइसकेको र सो...बाँकी
२२ मंसिर, २०७८ |
न्युजकोसेली संवाददाता
मुलुकको जेठो राजनीतिक दल नेपाली कांग्रेसले १४औं महाधिवेशनमा सहभागी हुने महाधिवेशन प्रतिनिधिहरूको प्रारम्भिक नामावली सार्वजनिक गरेको छ । पार्टीको वेबसाइटमार्फत कांग्रेसले ४ हजार ३ सय १९ जना प्रतिनिधिको नामावली सार्वजनिक गरेको हो ।
कांग्रेसका यिनै प्रतिनिधिहरुले पार्टीको केन्द्रीय नेतृत्व चयन गर्छन...बाँकी