स्वास्थ्यलाभ गरी २ दिनमा घर जाँदै शशांक
नेपाली कांग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाको स्वास्थ्य क्रमिक सुधार भएकाले उनी २ दिनपछि घर जान सक्ने उपचारमा संलग्न चिकित्सकले जानकारी दिएका छन् ।
डा. हरिश जोशीले भने– “अहिले उहाँको स्वास्थ्य स्थिति ठीक छ । नशाबाट औषधि दिनुपर्ने र चिकित्सकको निगरानी राख्नुपर्ने भएकाले उहाँलाई अस्पतालमा र...बाँकी








