संविधानको विरोध गरेका होइनौं : मधेशवादी नेता
आफूहरूले नेपालको संविधानको विरोध नगरेको मधेशवादी नेताहरूले बताएका छन् । संविधानभित्रका केही विभेदकारी धाराहरूको मात्रै आफूहरूले विरोध गरेको उनीहरूको कथन छ ।
शनिबार जारी संसदको बैठकलार्इ सम्बोधन गर्दै तराई–मधेस लोकतान्त्रिक पार्टीका सर्वेन्द्रनाथ शुक्लले आफूहरुले नेपालको संविधानको समग्र स्वरुपको व...बाँकी





