चलाउने मान्छेको अभावमा आर्इसीयू बनेन
सञ्चालन गर्ने दक्ष जनशक्ति नहुँदा धौलागिरि अञ्चल अस्पताल बागलुङमा आर्इसीयू कक्ष बन्न सकेको छैन । त्यसै कारण आर्इसीयूका लागि स्वास्थ्य मन्त्रालयबाट आएको बजेट समेत फिर्ता हुने गरेको छ ।
स्वास्थ्य मन्त्रालयले आर्इसीयूका उपकरण खरिदका लागि आ.व. ०७१/०७२ मा १ करोड रूपैयाँ बजेट विनियोजन गरेको थियो । दक्ष...बाँकी







