राष्ट्रलाई एकताबद्ध राख्न निकै ठूलो चुनौती : प्रधानमन्त्री दाहाल
प्रधानमन्त्री पुष्पकमल दाहालले जातजाति, भाषाभाषी र भूगोललाई एकढिक्का बनाएर राष्ट्रिय स्वाधीनतालाई सुदृढ तुल्याउँदै राष्ट्रलाई एकताबद्ध राख्नु निकै ठूलो चुनौती रहेको बताएका छन् ।
गोरखा–काठमाडौँ सम्पर्क मञ्चकाे, पाँचौँ एकता भेलालाई आज सम्बोधन गर्दै उनले भने– ‘‘संविधान घोषणा भएको छ, त्यसलाई परिमार्...बाँकी








