ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा मनाइँदै
प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने ऋषितर्पणी, रक्षाबन्धन एवम् जनै पूर्णिमा बिहीबार मनाइँदैछ । सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु बृहस्पतिले रक्षाविधान तयार गरी अत्यन्त बलशाली दानवराज बली जेले बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु, यसबाट तिमी सुरक्षित बन, विचलित नहोऊ भनी डोरो ब...बाँकी






