३१ श्रावण, २०७३ |
नेपाल विद्यार्थी संघ गुट उपगुटमा बिभाजित भएपछि महाधिवेशन प्रतिनिधि विवाद समाधानको प्रयास असफल हुँदै गएको छ । नेताहरुले सहमतिको प्रयास जारी रहेको बताएका छन् । तर, फर्जी प्रतिनिधि समावेश गरिएको दाबी गर्दै आएको रामचन्द्र पौडेल पक्षले त्यसलाई नसच्याए महाधिवेशन बहिस्कार गर्ने चेतावनी दिएको छ ।
‘अहिलेकै ...बाँकी
३१ श्रावण, २०७३ |
उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरा सरकारको विशेष दूतका रुपमा आज चीन भ्रमणमा जाँदैछन् ।
उपप्रधानमन्त्री महरा ११ बजे चीन प्रस्थान गर्ने कार्यक्रम छ । उनी आजै चीनकाे छेन्दू हुँदै राजधानी बेइजिङ पुग्ने कार्यक्रम रहेको छ । महराका साथ परराष्ट्र मन्त्रालयका सहसचिव झविन्द्र अर्याल पनि चीन जाने...बाँकी
३१ श्रावण, २०७३ |
सूचना तथा सञ्चारमन्त्री सुरेन्द्र कुमार कार्की (राम कार्की) ले अाइतबार पदभार ग्रहण गर्दै पार्टीभन्दा माथि रहेर देशको सेवा गर्ने बताएका छन् ।
वि.सं. २०१३ असोज २९ मा ओखलढुङ्गाको रूम्जाटारमा जन्मिएका मन्त्री कार्कीले मन्त्रालयमा आयोजित कार्यक्रमका बीच पदभार ग्रहण गरेका हुन् । सो अवसरमा मन्त्रालयका स...बाँकी
२९ श्रावण, २०७३ |
स्व. विमानचालक दिनेश न्यौपानेलाई न्यौपाने बन्धु समाजले 'नारायण–ईश्वरी न्यौपाने समाजसेवा ओजस्वी पुरस्कार' प्रदान गरेको छ । आफ्नो जीवन उत्सर्ग गरेर पनि जहाजमा सवार यात्रुलाई बचाउने वीरता, चीरस्मरणीय र गौरवशाली कार्य गरेबापत कदरस्वरुप समाजले उनलाई शनिबार राजधानीमा आयोजित समारोहमा उक्त पुरस्कारद्वार...बाँकी
२९ श्रावण, २०७३ |
धनन्जय बुढा
भूमिविज्ञ र राजनीतिक नेताहरुले कृषियोग्य जमिनजति भूमाफियाहरुको कब्जामा भएकाले नेपालमा सुकुम्बासी समस्या जर्जर भएको दावी गरेका छन् ।
राजधानीमा आयोजित ‘नेपाली भूमि व्यवस्थापन र सुकुम्बासी समस्या’ विषयक अन्तर्क्रिया कार्यक्रममा बोल्दै उनीहरुले राष्ट्रिय सहमति कायम गरेर वैज्ञानिक ढंगबाट भूमिव्यवस्थाप...बाँकी
२९ श्रावण, २०७३ |
न्युजकोसेली संवाददाता
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमशेर राणाले ‘पावर शेयरिङ’ नमिलेका कारण राप्रपा नेपालसँगको पार्टी एकीकरण बिथोलिएको बताएका छन् ।
संवाद क्लब नेपालले शनिबार आयोजना गरेको अन्तर्संवाद कार्यक्रममा बोल्दै अध्यक्ष राणाले राष्ट्रिय अध्यक्ष र अध्यक्षको ‘पावर शेयरिङ’ सन्तुलित बनाउन राप्रपा नेप...बाँकी
२९ श्रावण, २०७३ |
नरेश के.सी.
प्युठानका बाढीपहिरो पीडितले गाँसभन्दा पनि तत्काल बासको माग गरेका छन् । उनीहरुले चर्केका र भत्केका घरहरुमा बस्न मुश्किल भएकाले तत्काल अस्थायी बासको व्यवस्थापन गरिदिन सबैको ध्यानाकर्षण गराएका हुन् ।
बाढीपहिरो पीडितले भनेका छन्– 'गाउँघरमा साउने मकै छन्, खानलाई कुनै समस्या छैन तर बास भत्किएर बसिनसक्न...बाँकी
२९ श्रावण, २०७३ |
नेपाल विद्यार्थी संघमा अध्यक्षका अाकांक्षीकाे लर्को लागेको छ । महत्वपूर्ण एक पदका लागि ३० जनासम्म उम्मेदवार देखिएका छन् । अध्यक्षमा मात्रै एक दर्जन भन्दा बढी उम्मेदवार मैदानमा उत्रिएका छन् । एउटै गुटबाट पनि ६ जना भन्दा बढी उम्मेदवार देखिएपछि शीर्ष नेताहरुलाई उम्मेदवार छान्न सकस परेको छ ।
निर्वाचन...बाँकी
२९ श्रावण, २०७३ |
करिब १ सय ५० वर्षअघिसम्मका कलाकारका कलाकृति उचित संरक्षण नहुँदा लोप हुने अवस्थामा पुगेका छन् ।
विसं २०७२ वैशाख १२ गतेको भूकम्पका कारण नक्सालस्थित बालमन्दिरसँगै रहेको नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको भवन बस्न नमिल्ने गरी भत्किएपछि त्यहाँ रहेका अमूल्य कलाकृति पनि बिग्रने अवस्थामा पुगेका छन् ।
...बाँकी
२८ श्रावण, २०७३ |
सङ्घीय समाजवादी फोरम नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले वर्तमान संविधान संशोधन गरी जनताको हक अधिकार सुनिश्चित नगरिए भविष्यमा देश कुनैपनि बेला विखण्डनतिर जान सक्ने बताएका छन् ।
आजदेखि जनकपुरमा आयोजित दुईदिने सङ्घीय समाजवादी फोरम नेपालको तराईमधेस प्रदेश भेलाको उद्घाटन गर्दै अध्यक्ष य...बाँकी