भूकम्पमा भागेका २ सय १६ मध्ये १ सय ५ कैदी पक्रिइए
२०७२ वैशाख १२ को भूकम्पमा सिन्धुपाल्चोकबाट भागेका २ सय १६ कैदीमध्ये हालसम्म १ सय ५ लार्इ प्रहरीले पक्राउ गरेको छ । भूकम्प अघिको तथ्याङ्कअनुसार पक्राउ परेका र अदातलबाट फैसला भएका ४८ कैदी र फैसला हुन बाँकी ५६ थुनुवा पक्राउ परेका हुन् ।
पक्राउ परेकामध्ये ९ महिला र ९६ जना पुरुष छन् । जिल्लाबाट पछिल्ल...बाँकी






