newskoseli.Com

फेरि जन्मियो अर्को कम्युनिस्ट पार्टी !

वर्षामा च्याऊ उम्रे झैं बाह्रैमास कम्युनिस्ट नामधारी पार्टीहरु उम्रँदै र हराउँदै जाने गरेको नेपालमा फेरि अर्को एउटा नयाँ कम्युनिस्ट नामधारी पार्टी जन्मेको छ । राजधानीस्थित संवाद डबलीमा शुक्रबार आयोजित कार्यक्रमबीच डीपी जैसी (महेन्द्र) को नेतृत्वमा कम्युनिस्ट केन्द्र नामका पार्टीको घोषणा गरियो । ...बाँकी

रामवृक्ष यादवको २२औं स्मृतिदिवस मनाइयो

तत्कालीन नेकपा (माओवादी) को पूर्ववर्ती पार्टी तत्कालीन नेकपा (एकताकेन्द्र) का पोलिटब्युरो सदस्य रामवृक्ष यादवको हत्या भएको २१ वर्ष पूरा भएका दिन भदौ २ गते देशका विभिन्न स्थानमा विविध कार्यक्रम गरी माओवादी घटकहरुले स्मृति दिवस मनाए । २०५१ भदौ २ गते धनुषाको बर्मझियामा नेपाली र भारतीय सम्मिलित एक सम...बाँकी

भूकम्पमा भागेका २ सय १६ मध्ये १ सय ५ कैदी पक्रिइए

२०७२ वैशाख १२ को भूकम्पमा सिन्धुपाल्चोकबाट भागेका २ सय १६ कैदीमध्ये हालसम्म १ सय ५ लार्इ प्रहरीले पक्राउ गरेको छ । भूकम्प अघिको तथ्याङ्कअनुसार पक्राउ परेका र अदातलबाट फैसला भएका ४८ कैदी र फैसला हुन बाँकी ५६ थुनुवा पक्राउ परेका हुन् । पक्राउ परेकामध्ये ९ महिला र ९६ जना पुरुष छन् । जिल्लाबाट पछिल्ल...बाँकी

ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा मनाइँदै

प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने ऋषितर्पणी, रक्षाबन्धन एवम् जनै पूर्णिमा बिहीबार मनाइँदैछ । सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु बृहस्पतिले रक्षाविधान तयार गरी अत्यन्त बलशाली दानवराज बली जेले बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु, यसबाट तिमी सुरक्षित बन, विचलित नहोऊ भनी डोरो ब...बाँकी

भाइरल ज्वरोका बिरामी बढे

लगातार वर्षा भएसँगै बैतडीमा भाइरल ज्वरोका बिरामीको सङ्ख्या बढ्दै गएको छ । जिल्ला अस्पताल, पाटन प्राथमिक स्वास्थ्य केन्द्र र मेलौली प्राथमिक स्वास्थ्य केन्द्रमा बिरामीको सङ्ख्या बढेका हुन् । जिल्ला अस्पताल बैतडीमा आजभोलि दिनहँुजसो सयभन्दा बढी भाइरल ज्वरोका बिरामी आउने गरेको अस्पतालका डा....बाँकी

काभ्रेको कोशीपारि यात्रुबस दुर्घटनामा २७ को निधन, मृतकका छोराछोरीलार्इ निःशुल्क पठनपाठनको व्यवस्था मिलाउन अनेरास्ववियुले पहल गर्ने

सोमबार काठमाडौंबाट काभ्रेपलाञ्चोकका कोशीपारी कात्तिकेदेउरालीतर्फ जाँदै गर्दा बिर्ता देउरालीमा भएको बस दुर्घटनामा परी मृत्यु भएका व्यक्तिका छोराछोरीलार्इ निःशुल्क पठनपाठनको व्यवस्था मिलाउन अनेरास्ववियुले पहल गर्ने भएको छ । अनेरास्ववियुकी अध्यक्ष नविना लामाले सो घटनाका सम्पूर्ण घाइतेहरुको शिघ्र...बाँकी

काभ्रेको कोशीपारि यात्रुबस दुर्घटना
३१ को शव निकालियो, मृतकको संख्या बढ्न सक्ने

राजधानीबाट काभ्रेको कोशीपारि कात्तिकेदेउराली जाँदै गरेको बा ३ ख १०६ नम्बरको यात्रुबाहक बस बिर्तादेउरालीको खहरेखोलामा दुर्घटनाग्रस्त भएको प्रत्यक्षदर्शीले बताएका छन् । जिल्ला प्रहरी कार्यालय, काभ्रेका अनुसार दुर्घटनास्थलबाट हालसम्म ३१ जनाको शव निकालिएको छ । दुर्घटनास्थल अत्यन्त अप्ठ्यारो भीरमा भएक...बाँकी

५.५ रेक्टर स्केलको भूकम्प

जापानको फुकुसिमा प्रान्तमा सोमबार बिहान ५.५ रेक्टर स्केलको भूकम्प गएको  जापानको मौसम विज्ञान विभागले जानकारी दिएको छ ,तर  यस भूकम्पपछि सुनामीको चेतावनी भने दिइएको छैन । भूकम्प स्थानीय समयाअनुसार सोमबार अपराह्न ४ः०४ बजे गएको हो। यस भूकम्पको केन्द्रविन्दु आसपासकै इलाका रहेको र ४० किलोमिटर गहिराईमा र...बाँकी

हड्ताल अवज्ञा गरेको भन्दै कलेजमाथि तोडफोडको ‘कारबाही’

नेत्रविक्रम चन्दनिकट अखिल (क्रान्तिकारी) ले सोमबार र मंगलबारका लागि आह्वान गरेको २ दिने शैक्षिक हड्तालमा जबर्जस्ती कक्षा सञ्चालन गरेको भन्दै राजधानीका ३ कलेजमाथि तोडफोड गरी आफूहरूले कारबाही गरेको अखिल (क्रान्तिकारी) ले जनाएको छ । क्रान्तिकारीका महासचिव दिपेन्द्र चलाउनेले प्रेषित गरेको जानकारीअनुस...बाँकी

दाहाल सरकारको विशेष दूतका रुपमा उपप्रधानमन्त्री महरा चीन प्रस्थान

उपप्रधानमन्त्री एवम् अर्थमन्त्री कृष्णबहादुर महरा उत्तरी छिमेकी मुलुक चीनलाई नयाँ सरकारको चासो र प्राथमिकताका बारेमा जानकारी गराउन सोमबार त्यसतर्फ प्रस्थान गरेका छन् । परिवर्तित राजनीतिक स्थिति तथा नयाँ सरकार गठन भएको सन्दर्भमा प्रधानमन्त्रीको विशेष प्रतिनिधि पठाउने सरकारको निर्णयअनुसार उपप्रधान...बाँकी