स्वास्थ्यमन्त्रीले छलफल गरे डा. गोविन्द केसीसँग
स्वास्थ्यमन्त्री गगनकुमार थापाले शुक्रबार डा. गोविन्द केसीसँग भेट गरी उनका माग र स्वास्थ्यक्षेत्र सुधारका विषयमा छलफल गरेका छन् । शिक्षण अस्पताल, महाराजगञ्ज पुगी मन्त्री थापाले डा. केसीसँग भेट गरेका हुन्।
भेटका क्रममा डा. केसीले आफूले उठाएका मागका विषयमा मन्त्रालयले के गरिरहेको छ भनी जिज्ञासा राख...बाँकी








