३ असार, २०७३ |
न्युजकोसेली संवाददाता
आफूले कसैविरुद्व पनि सत्यनिरुपण तथा मेलमिलाप आयोगमा उजुरी नदिएको कांग्रेस सभापति शेरबहादुर देउवाले स्पष्ट पारेका छन् । उनले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालविरुद्ध उजुरी दिएको चर्चा चलिरहेका बेला सभापति देउवाले कसैका नाममा आफूले उजुरी नदिने भन्दै बरु आफूविरुद्व माओवादीले किटान गरेर ...बाँकी
३ असार, २०७३ |
किरण भट्टराई
बितेका ८ वर्षमा वैदेशिक रोजगारीमा ठगीको सबैभन्दा बढ्ता उजुरी महाराजगञ्जस्थित आरए एण्ड आर जब ट्रयाकर म्यानपावरविरुद्ध परेको भेटिएको छ ।
वैदेशिक रोजगार विभागका अनुसार वि.सं. २०६४ साउनपछिको अवधिमा सो म्यानपावरविरुद्ध १ सय १५ ठगीका उजुरी परेका छन् । त्यसैगरी, ठगीको दोस्रो स्थानमा गौशालास्थित द रिभर ओ...बाँकी
३ असार, २०७३ |
न्युजकोसेली संवाददाता
यस वर्षको एसएलसी रिजल्टले धेरैलाई अलमल्लमा पारेको छ । पहिलोपटक लागू गरिएको ग्रेडिङ प्रणाली बुझ्न गाह्राे छ ।
विगतको एसएलसी रिजल्टमा रिमार्कमा पास र फेल वा डिभिजन हेरिन्थ्यो । मार्कसिटमा हरेक विषयको प्राप्तांक हेर्न पाइन्थ्यो । यसपाली परिक्षा नियन्त्रण कार्यालयले नयाँ प्रयोग गर्दै प्रत्येक विषयलाई...बाँकी
३ असार, २०७३ |
नेपाल र भारतका सुरक्षा अधिकारीबीच सीमास्तम्भबारे छलफल भएको छ । सीमास्तम्भको फिल्ड सर्भे टोलीले अहिलेसम्म गरेको उपलब्धिबारे समीक्षा गरी सीमाको व्यवस्थापनका विषयमा अधिकारीबीच छलफल भएको चितवनका प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहले जानकारी दिए ।
भारतको वेतियामा बिहीबार भएको छलफलमा सीमा...बाँकी
२ असार, २०७३ |
गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्या अभियोगमा जिल्ला अदालत चितवनमा तारिखमा रहेका पर्शुराम पौडेलसहितका आरोपीले बिहीबार अधिकारीकी आमा, दाजुसहित पत्रकार, अधिकारकर्मीदेखि वकिलसम्म गरी १० जनाविरुद्ध सत्यनिरुपण तथा मेलमिलाप आयोगमा उजुरी दिएका छन् ।
उजुरी अधिकारकर्मी कनकमणि दीक्षित र सुबोधराज प्याक...बाँकी
२ असार, २०७३ |
न्यूजकोसेली संवाददाता
एसएलसी २०७२ को नतिजा सार्वजनिक भएको छ । परीक्षा नियन्त्रण कार्यालयले बिहीबार अपरान्ह नतिजा सार्वजनिक गरेको हो । ग्रेडिङ प्रणालीमार्फत सार्वजनिक नतिजामा कोही फेल भएका छैनन् । एसएलसी सुरुआतको ८२ वर्षपछि पहिलोपल्ट कोही पनि फेल नहुनेगरी नतिजा सार्वजनिक भएको हो ।
परीक्षामा ५ लाख ८८ हजार १ सय ५२ सह...बाँकी
२ असार, २०७३ |
दानबहादुर बुढा
मुगुमा यार्सागुम्वा पाइने पाटनमा गोली चल्दा १ को मुत्यु भएको छ । घटनास्थल सदरमुकाम गमगढीबाट ३ दिन टाढा रहेको छ ।
गयराति १२ बजेतिर १५-२० जनाको समुहमा आएका अज्ञात बन्दुकधारीले यार्सा सङ्कलकहरु बसेको पालमा अन्धाधुन्द गोली चलाउदा मुगुको माग्री ५ निबासी कार्मा नम्ग्यालको घटना स्थलमा मृत्यु भएको हो ।
...बाँकी
३२ जेष्ठ, २०७३ |
न्यूजकोसेली संवाददाता
नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी माओवादीका एक नेताले राज्यका विरुद्ध सशस्त्र क्रान्तिको चेतावनी दिएका छन् । अखिल नेपाल क्रान्तिकारी सुकुम्बासी संघका केन्द्रीय महासचिव लालबहादुर विश्वकर्मालाई सोमबार राति ८ बजे पार्टी कामको सिलसिलामा काभ्रे जिल्लामा गिरफ्तार गरिएको भन्दै त्यसका विरुद...बाँकी
३१ जेष्ठ, २०७३ |
मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) ले आफ्ना नेता–कार्यकर्तालाई झुठा मुद्दा लगाएर फसाइएको भन्दै तत्काल रिहाइ गर्न माग गरेको छ ।
क्रान्तिकारी माओवादीकाे, नेवा राज्य समितिले साेमबार राजधानीमा पत्रकार सम्मेलन गरी नेवाः राज्य समिति सदस्य टेकबहादुर बोगटी तथा तत्कालीन एकीकृत नेकपा (माओव...बाँकी
३१ जेष्ठ, २०७३ |
न्यूजकोसेली संवाददाता
दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको टावरमा आगजनी गरेको घटनाका विषयमा छानबिन गर्न प्रहरीले नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीका दुई जना नेतालाई नियन्त्रणमा लिएको छ ।
बेनीको जिल्ला प्रशासन कार्यालय अगाडि व्यापार गर्दै आएका जिल्लास्तरीय माओवादी नेता लालु किसान (आकाश) र पदम पुन (फिल्टर) लाई प...बाँकी