२७ जेष्ठ, २०७३ |
नेकपा (माओवादी केन्द्र) का नेता एवम् गृहमन्त्री शक्तिबहादुर बस्नेतले जनताबाट चुनिएका प्रतिनिधहरूमार्फत नयाँ संविधान जारी भएपछि राजनीतिक लडाइँ सकिएको बताएका छन् ।
बाँके जिल्लाको कोहलपुर नगरपालिकामा कोहलपुर नगर विकास समितिले उपलब्ध गराएको भवनमा इलाका प्रशासन कार्यालयको बिहीबार उद्घाटन गर्दै बस्नेतल...बाँकी
२७ जेष्ठ, २०७३ |
न्यूजकोसेली संवाददाता
विश्वचर्चित दोरम्बा नरसंहारमा हत्या गरिएका माओवादी नेता बाबुराम लामाकी छोरी संगिता लामालगायतका पीडित आफन्तले तत्कालीन राजा ज्ञानेन्द्र शाहसहितविरूद्ध उजुरी दिएका छन् ।
‘मेरा बाबाको कन्चटमा गोली ठोक्नेलाई कानुनी काराबाही होस् भनेर उजुरीपत्र सहित आयोगको दैलो ढकढक्याएकी छु’, बिहीबार सत्य निरुपण तथा ...बाँकी
२७ जेष्ठ, २०७३ |
न्यूजकोसेली संवाददाता
नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीले आह्वान गरेको बिहीबारको नेपाल बन्दका क्रममा देशभर स–साना झडप भएका खबरहरू आइरहेका छन् ।
बन्दकर्ताले राजधानीमा बिहान सबेरै एक ट्याक्सीमा आगजनी गरेको प्रहरीले जनाएको छ । कोटेश्वरबाट कंलकी जानुपर्ने भन्दै ट्याक्सी चढेका दुई जनाले अलि पर पुगेर आफैं चढेको ट्याक...बाँकी
२६ जेष्ठ, २०७३ |
भीष्मराज ओझा
मुलुकमा ऊर्जाको चरम सङ्कट बढेका बेला छिमेकी भारतका १९ उद्योगले नेपालको ऊर्जा क्षेत्रमा मात्र ४५ अर्ब ८० करोड ३० लाखभन्दा बढी रूपियाँ लगानी गर्ने भएका छन्
विश्वमा उदाउँदो महाशक्तिका रुपमा परिचित भारतका ६ सय ३१ उद्योगले नेपालमा विभिन्न क्षेत्रमा ८० अर्ब ६७ करोड १० लाख रूपैयाँभन्दा बढी लगानी गर्न ...बाँकी
२६ जेष्ठ, २०७३ |
नेपालका उपराष्ट्रपति नन्दबहादुर पुनको चीन भ्रमण हुने भएको छ । सरकारले बुधबार उपराष्ट्रपति नन्दबहादुर पुनको आसन्न चीन भ्रमण स्वीकृत गरेपछि उनको भ्रमण सुनिश्चित भएको हो ।
सिंहदरबारमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले जेठ २८ देखि असार २ गतेसम्म उपराष्ट्रपति पुनले मित्रराष्ट्र चीनको औपचारिक भ्रमण गर्...बाँकी
२५ जेष्ठ, २०७३ |
न्यूजकोसेली संवाददाता
एमाओवादी र वैद्य माओवादीको एउटा पक्षसहित झन्डै दर्जन घटक र समूहबीच एकता भएर हालै गठन भएको नेकपा (माओवादी केन्द्र) को कार्यालय टिम अर्थात् हेडक्वार्टरका एक नेता मणि थापाले सोही पार्टीका अर्का वरिष्ठ नेता रामबहादुर थापालाई ‘मज्जाले गोद्न थालेको’ सोही पार्टीका एक नेताले न्युजकोसेलीलाई बताएका छन् ।
न...बाँकी
२५ जेष्ठ, २०७३ |
न्यूजकोसेली संवाददाता
नयाँ शक्ति नेपालमा कम्युनिस्ट (वामपन्थी) विचारधारा अवलम्बन गर्ने कि नगर्ने भन्नेमा विवाद भएको छ । एकीकृत नेकपा माओवादी र नेकपा एमाले परित्याग गरी नयाँ शक्तिमा गएका नेताहरु वामपन्थी विचार सहितको पार्टी गठन गर्नुपर्ने पक्षमा देखिएका छन् भने पूर्वप्रशासक, सुरक्षा अधिकारी र कलाकारबाट नयाँ शक्तिमा अाएकाह...बाँकी
२५ जेष्ठ, २०७३ |
न्यूजकोसेली संवाददाता
नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारी विश्वकै ५२ औँ शक्तिशाली महिला भएकी छिन् । चर्चित पत्रिका फोब्र्सले सार्वजनिक गरेको विश्वका सबैभन्दा शक्तिशाली महिलाको नयाँ सूचिमा भण्डारी ५२ औँ स्थानमा परेकी हुन् ।
फोर्ब्सको शक्तिशाली सूचिमा नेपाली महिला पर्न सफल भएको यो पहिलोपटक हो ।
नेपालमा राष्ट्रपतिको...बाँकी
२५ जेष्ठ, २०७३ |
न्यूजकोसेली संवाददाता
फ्रान्सका एक नागरिकले युरो कप फुटबल प्रतियोगितामा ठूलो आक्रमण गर्ने योजना बनाएको खुलासा भएको छ ।
गत महिना ठूलो मात्रामा हतियारसहित युक्रेनमा पक्राउ परेका २५ वर्षीय फ्रान्सेली नागरिक ग्रेगुआ मातोले युरो कप फुटबलमा आक्रमण गर्ने योजना बनाएको खुलासा भएको अधिकारीहरुले जनाएका छन् ।
पक्राउ परेका व्यक...बाँकी
२५ जेष्ठ, २०७३ |
न्यूजकोसेली संवाददाता
नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादी सिन्धुपाल्चोकले सोमबार राति ११ बजे जिल्ला सदरमुका चाैतारास्थित सेभ द चिल्ड्रेन नामक संस्थामाथि ‘कारबाही’ गरेको जनाएको छ ।
माओवादी सिन्धुपाल्चाेकका जिल्ला नेताले न्युजकोसेलीलार्इ दिएको जानकारी अनुसार उक्त संस्थाले भूकम्पको राहतका नाममा अरबौं घोटाला गरेको र ...बाँकी